Journalist from Itahari
Uncategorized

हिल्सा-जमुनाहा द्रुतमार्गमा प्रारम्भीक सहमति जुट्योः मुख्यमन्त्री शाही

१३ असोज, सुर्खेत । हिल्सा-जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न तीन सहमत भएको छ । चीनको साताब्यापी भ्रमणबाट फर्किएका कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार हिल्सा-जमुनाहा द्रुतमार्गबारे प्रारम्भिक सहमति भएको छ । हिल्सा-जमुनाहा द्रुतमार्ग कणर्ालीको विकास र समृद्धिको मेरुदण्ड भएको उनले बताए । ‘चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययनपछि प्रतिवेदन प्रदेश […]

Uncategorized

ईण्डोनेशियाः भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

१३ असोज, काठमाडौं । ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।  सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ । भूकम्पको केन्ऽबिन्दु सुलावेसी द्वीपको […]

Uncategorized

पढेको कुरा याद राख्न विद्यार्थीले के गर्ने, के नगर्ने ?

आफूलाई जति स्मार्ट सम्झिए पनि तपाईं आफ्नो स्मरणशक्तिको सत्प्रतिशत उपयोग गर्न सक्नुहुन्न । धेरै छात्रछात्राले आफूले पढेको पाठ स्मरण गर्न सही तरिका अपनाउन नसकेको कैयौं सर्वेक्षणले देखाएका छन् । विद्यार्थीले अक्सर पाठ स्मरण गर्नको लागि फरक-फरक खालको सल्लाह पाइरहन्छन् । आमा-बुबा एक थोक भन्छन्, साथी र शिक्षक अर्कैथोक । अर्कोतिर विज्ञहरुले आफ्नो अनुसन्धानको आधारमा नयाँ […]

Uncategorized

यार कर्नाली ! मुख्यमन्त्रीसँग सपना सम्वाद

‘हेलो मुख्यमन्त्री ज्यू नमस्कार ।’ नमस्कार, जय कर्नाली ‘म बलाष्ट बोले अविछिन्न कामरेड । उही गले साथी यार’ अहो, मिस्टर गले कामरेड कहिले फर्किनुभो ? बि्रस्बेनमा हुनुहुन्थ्यो नि ? हो, म ब्रिस्बेनबाट सिड्नी सरेको थिए । तर, केही दिन भयो काठमाडौं आइपुगे । ‘वेलकम ब्याक कर्नाली …’ ओके थ्याङस यार । म आज साझ नै […]

Uncategorized

टोटनहृयाममा लुकासको उदयले केनलाई चुनौती

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा बेन्जामिन मेन्डी, मार्कस एलन्सो, सडियो माने सबैको पहिलो महिना निकै उत्कृष्ट रहृयो । तर, सबैलाई पछि पारेर प्लेयर अफ दि मन्थको उपाधि पाउने बेला धेरैले याद गरे, लुकास मोउरा । प्लेयर अफ दि मन्थको उपाधि टोटनहृयामका खेलाडीले पाएको यो २२ औं पटक हो । अर्को रोचक कुरा लुकास […]

Uncategorized

माधव नेपाललाई अमेरिकाबाटै ओलीको जवाफ- देश डुब्दैन, म आउँदैछु !

१३ असोज, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका छन् । आफू स्वदेशमा नभएका बेला नेता नेपालले बोलाएको स्थायी कमिटीको भेलाबारे चित्त दुखाउँदै प्रधानमन्त्रीले प्रदेश कमिटी गठनको निर्णयको बचाउ गरेका छन् । ‘केही मान्छेहरुमा अलिकति कुण्ठा […]

Uncategorized

फिल्म समीक्षाः कथा काठमाडौं

काठमाडौं अनेक सपनाको एउटा साझा पुञ्ज पनि हो । यहाँ बाँच्ने हरेक व्यक्ति विहान उठेदेखि आफ्ना सपनाको खातिर दौडन्छन् । कति साँझ विश्राम लिन्छन् । कति जागा रहन्छन् । काठमाडौं राति पनि निदाउँदैन । रातभर यहाँ थरीथरीका सपनाले झुत्ति खेल्छ । पढ्ने, करियर बनाउने, पैसा कमाउने, धनी बन्ने, घर-घडेरी जोड्ने, उद्यम गर्ने, कर्मचारी बन्ने, व्यपार […]

Uncategorized

भक्तपुरमा दशैं सुरक्षा रणनीतिः २४ घण्टे एम्बुस, ५०८ प्रहरी परिचालन

१३ असोज, भक्तपुर । भक्तपुर प्रहरीले दशैं तिहारलाई लक्षित गरी नयाँ सुरक्षा रणनीति अपनाएको छ । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी रणनीति तय गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए । दशैं तिहारको अवधिभर सीमा नाका, शक्तिपीठ, सार्वजनिक सवारी साधन, नगरका चोक तथा गल्ली, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसल […]

Uncategorized

आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेलः मन्त्री ज्ञवाली

१३ असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ढिलोमा आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेल आउने बताएका छन् । त्यसपछि नेपाल दुई छिमेकी मुलुकको व्यापारिक केन्द्र बन्ने उनको भनाइ छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्री ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । मन्त्री ज्ञवालीले चीनसँग सबै व्यापारिक […]

Uncategorized

चंगा उडाउँदा करेन्ट लागेर बालकको मृत्यु

१३ असोज, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए । चंगा उडाएर खेलिरहेका […]