१३ असोज, काठमाडौँ । सरकारले करीब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरिसकेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिए । उनले भने, ‘२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्भेक्षण लाइसेन्स जारी भइसकेको छ, चार हजार मेगावाट […]
Author: purnakhabar
यू-१९ एसिया कपः भारतसँग हार्यो नेपाल
काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले हारबाट यात्रा सुरु गरेको छ । शनिबार भएको खेलमा बलियो टोली भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र […]
‘मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो’
१३ असोज, जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन् । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।’ भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२ करोड भारतीय रूपैयाँको लगानीमा मोतिहारी– अमलेखगञ्ज […]
महिला उद्यमशिलता विकास गर्न सरकार दृढ छः मन्त्री थापा
१३ असोज, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थम माया थापाले महिलाले संञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छन् । ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताइन । महिला […]
जराका कारण छ महिना अड्कियो रानी–जमरा सिँचाइ आयोजनाको काम
१३ असोज, काठमाडौं । बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटानमा अहिले चर्को बहस भइरहेको छ । तर, राष्ट्रिय गौरवको एउटा आयोजनाले भने जरासम्बन्धी अल्झन खेप्नुपरेको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो । तर, कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिँदा ६ महिनाभन्दा बढी समय […]
कफीलाई व्यवसायीकरण गर्न पोखरामा तालिम
१३ असोज, पोखरा । कफी उत्पादनमा बृद्धी गर्दै त्यसको बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले पोखरामा कफी सम्बन्धी तीनदिने तालिम शुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ‘प्रांगरिक कफी उत्पादन, गुणस्तर व्यवस्थापन तथा बजारीकरण’ तालिम शुरु भएको हो । तालिमको गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले कफीको […]
माइतीघरको नाराः सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ !
काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए । प्रदर्शनमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ता पनि सहभागी भएका थिए । अनलाइन खबरबाट
सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको छः गृहमन्त्री थापा
१३ असोज, गुल्मी । गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापा बादलले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् । ‘अहिले जुन सरकार आएको छ, यसले देशलाई सम्बृद्ध बनाउन र सुशासन कायम गर्न काम गरिरहेको […]
यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य
काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा भारतले नेपाललाई ३०५ रनको विशाल लक्ष्य दिएको छ । नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनायो । उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको […]
अदालतमा पनि महङ्गी बढ्यो !
तेजेन्द्र के.सी. बुटवल । नेपाली जनता पटक पटक हुने गरेको मुल्यवृद्धिको मारले आक्रान्त छन् । पछिल्लो समय सरकारले यातायातका साधनमा भाडा बढाउने निर्णय गर्यो । हुँदाहुँदा न्याय माग्दै अदालत पुग्ने सर्वसाधारणहरुले समेत थप शुल्क तिर्नुपर्ने अवस्था आइपुगेको छ ।मुलुकी ऐन २०२० लाई विस्थापित गर्दै बनको मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता २०७४ तथा मुलुकी अपराध […]









