Journalist from Itahari
Uncategorized

सहकारीको रकम लुट्ने ७ जना पक्राउ, दुईवटा पेस्तोल बरामद

१३ असोज, लहान । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय […]

Uncategorized

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

१३ असोज, सोलुखुम्बु । गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालत सोलुखुम्बुले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई , रजप्रसाद राई र नेचासल्यान गाउँपालिका–२ का हेमन्त राईलाई […]

Uncategorized

१० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुन्छः मन्त्री महासेठ

१३ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुने दाबी गरेका छन् । उनले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत सहुलियत दिने सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने आश्वास समेत दिएका छन् । अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले आफू नभएको बेला १० प्रतिशत […]

Uncategorized

फेसबुकमा फेरि पनि चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक

१३ असोज, काठमाडौं । सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी […]

Uncategorized

अत्तरिया उद्योग वाणिज्य संघमा देवकोटा प्यानल विजयी

१३ असोज, कैलाली । अत्तरिया उद्योग वाणिज्य संघमा अशोकराज देवकोटाको प्यानल विजयी भएको छ । शुक्रबार भएको निर्वाचनबाट लोकतान्त्रिक प्यानलका देवकोटाको पूरै प्यानल विजयी भएको हो । अध्यक्षमा देवकोटाले ४ सय ५ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी टिकाराम आचार्यले २ सय ३० मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा कल्याण सिंह बोहराले ३ सय […]

Uncategorized

बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?

करुणाजी ! म उमेरले करिब ६० वर्षजतिको भएँ । श्रीमती ५० वर्षकी छिन् । म ५० वर्ष भएयता विस्तारै यौन क्षमता घट्दै गएको अनुभूति हुन थालेको थियो । शारीरिकरूपमा लगभग यौन क्षमता सकिएझैँ भएको छ । यद्यपि मनले भने त्यो कुरा स्वीकार गर्दै गर्दैन । ममा पहिले झैं यौन क्षमता आओस् भन्ने लाग्छ । अब […]

Uncategorized

बेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन

१३ असोज, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको […]

Uncategorized

धनगढी अनिश्चितकालीन बन्द

१३ असोज, धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ । बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको सममा चलेका छैनन् । साँझ […]

Uncategorized

प्रधानमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निरीक्षण

१३ असोज, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेका छन्। उनलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिए । दूतावासले आज प्रधानमन्त्री तथा […]

Uncategorized

नवलपरासीमा बस र ट्रक ठोक्किदा २ को मृत्यु, ३२ घाइते

 १३ असोज, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा शनिबार बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ […]