बंगलादेशका अलराउन्डर सकिब अल अहसन औंलामा लागेको चोटका कारण तीन महिना मैदानबाहिर रहने भएका छन् । तीन सातापछि उनको औंलाको शल्यक्रिया गरिएको छ । एसिया कपको म्याचका दौरान सकिब घाइते भएका थिए । ढाकाको एउटा अस्पतालमा परिक्षण गर्दा उनको औंलाको चोटको असर नाडीसम्म पुगेको देखियो । डाक्टरहरुले तीन सातापछि मात्रै शल्यक्रिया गर्ने बताएका छन् । […]
Author: purnakhabar
४ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत् सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब रुपैयाँ, १ सय ८२ दिनका लागि ३ अर्ब रुपैयाँ गरी ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको […]
प्रधानमन्त्रीले बेचे आठवटा भैँसी
राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन् । पूर्वप्रधानमन्त्री […]
यौन दुर्व्यवहारको आरोपमा बालक पक्राउ
१४ असोज, चितवन । भरतपुर महानगरपालिका-११ को पोखरीचोक बस्ने एक १४ वर्षीय बालकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ (घरमै गएर […]
फेसबुकमाथि ह्याकरको हमला, ९ करोड प्रयोगकर्ता प्रभावित
सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ । ह्याकरहरुले फेसबुकको View As फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका […]
अफिसबाट घर फर्केपछि के गर्ने ?
हुन त हरेक व्यक्ति फरक–फरक तरिकाले समय बिताउँछन् । धेरै मानिसहरु अफिस सकिएपछि थाकेको महसुस गर्छन् र प्रायजसो घर आउनासाथ सोफामा वा ओछ्यानमा सुस्ताउँछन् । तर, यो राम्रो तरिका होइन । अफिसबाट घर आएर के गर्ने त त्यसो भए भन्ने तपाईंलाई लाग्न सक्छ । आउनुहोस् जानी राखौं, सफल मानिसहरुले अफिस छोडेपछि के गर्छन्: १. एक्सरसाइज […]
कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फेरि लाग्यो ताला
१४ असोज, चितवन । आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय सरकारले खारेज गरे पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आन्दोलन सकिएको छैन । बीचमा केही सुसुप्त बनेको आन्दोलन फेरि सुरू भएको छ । विश्वविद्यालयका विद्यार्थी संगठनहरुले चितवनको रामपुरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले लगाएको तालाका कारण विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ […]
अनौठा मन्दिर, जहाँ पुरुषलाई प्रवेश निषेध छ
देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? सायद देवताका लागि सबै मानिस समान हुन्छन् । तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै […]
जलेश्वरमा पखालाको प्रकोप: पानीमा देखियो दिसामा पाइने ब्याक्टेरिया
१४ असोज, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ । जिल्ला स्वास्थ्य […]
खादा निषेध गर्ने वडाको निर्णय विवादमा
१४ असोज, सिन्धुपाल्चोक । जिल्लाको सुनकोसी गााउँपालिका–१, ले सार्वजनिक कार्यक्रमहरुमा स्वागतका लागि प्रयोग गरीने खादालाई हटााउन गरेको निर्णय विवादमा परेको छ । सार्वजनिक कार्यक्रममा आयतीत खादालगायतलाई निषेध गर्दै स्थानीय सामग्रीको प्रयोग गर्ने वडाको निर्णयपछि बौद्ध धर्मलम्बीहरुले त्यसको चर्काे विरोध गरेका हुन् । गाउँपालिकाको १ नम्बर वडाले कात्तिक १ देखि वडाभित्र गरिने कुनै पनि सार्वजनिक कार्यक्रममहरुमा […]









