Journalist from Itahari
Uncategorized

झापासँगै नेपाल बनाउने अभियानमा झापाली

सिड्नी । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) को दोस्रो क्षेत्रीय सम्मेलनले झापाको समृद्धिका लागि एक अर्ब बढी लगानी गर्नेसहित महत्वपूर्ण ७ वटा घोषणा गरेकोे छ । दुई दर्जन बढी मुलुकबाट आएका झापाली प्रतिनिधिहरुले सामुहिक लगानी र समृद्ध झापा बनाउने प्रतिवद्धतासहित दक्षिण कोरियाको योङसानस्थित नोभोटेल होटलको सभाहलबाट सो उदघोष गरेका हुन् । सोही सम्मेलनले अर्को क्षेत्रीय सम्मेलन […]

Uncategorized

स्थानीयको अवरोधपछि मिस्त्रीखोला जलविद्युतको निर्माण कार्य बन्द

१४ असोज, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति […]

Uncategorized

निर्मला हत्या प्रकरणः निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

१४ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले अनलाइनखबरसँग भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’ एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष […]

Uncategorized

प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान, शान्ति विश्वविद्यालयलाई सम्बोधन गर्ने

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभा बैठकको सम्बोधन सकेर कोस्टारिकाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणमा ओली आइतबार सान होजेतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुका साथै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर […]

Uncategorized

म्यानचेस्टर सिटी शीर्ष स्थानमा

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनलाई २–० गोलको सहज जित निकाल्दै सिटीले महत्वपूर्ण ३ अंक बटुलेको हो । सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अग्युरोले गोल गरे । खेलको २९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै […]

Uncategorized

नेयमारको दुई गोलमा पीएसजीको सहज जित

१४ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा नाईसमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नाइसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले २ गोल गरे । त्यस्तै, क्रिस्टोफर कुन्कुले गोल गरेका थिए । खेलको २२ औ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका […]

Uncategorized

मापदण्डविनै सञ्चालित कृषि कोर्षलाई भेटनरी काउन्सिलले मान्यता नदिने

१४ असोज, काठमाडौं । मापदण्डविनै सञ्चालित कृषि कोर्षलाई नेपाल पशु चिकित्सा परिषदले मान्यता नदिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा नगरेका कलेजमा बी.भी.एससी एण्ड ए. एच कार्यक्रमका लागि भर्ना आहृवान गरेसँगै परिषदले त्यस्ता कलेजहरुको उपाधिलाई मान्यता नदिने प्रष्ट पारेको हो । परिषदको मापदण्डमा जनशक्ति, भौतिक पूर्वाधार, प्रयोगशाला, पशु चिकित्सा शिक्षण अस्पताल, पशुपक्षी फार्म, उपकरण, […]

Uncategorized

एट्लेटिको बिल्बाओसँग बार्सिलोना बराबरीमा

१४ असोज, कामाठाडौं । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोना पहिलो हाफमा नै गोल खादै १–० ले पछि परेको थियो । खेलको ४१ औं मिनेटमा ओस्कार डी मार्कुसले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता […]

Uncategorized

अन्तिम मिनेटमा जोगिन नसक्दा चेल्सीले अंक बाँड्यो

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा अन्तिम समयमा जोगिन नसक्दा चेल्सीले लिभरपुलसँग अंक बाँडेको हो । खेलको पहिलो हाफमा नै चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो । तर त्यो अग्रता दोस्रो हाफमा कायमै रहन सकेन । खेलको […]

समाचार

के भएको हो प्रचण्डपत्नीलाई ? प्रचण्डको राजनीतिक सक्रियता खुम्चिँदो

पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक बर्षदेखि पारिवारिक तनावमा छन । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छिन्, सीता । १० असोजमा सिंगापपुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । […]