Journalist from Itahari
Uncategorized

विद्यार्थीको कान फुटाउने प्रधानाध्यापक पक्राउ

१४ असोज, चितवन । विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कान फुटाइदिएका थिए । नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई […]

Uncategorized

न्युयोर्क शहरमा पहिलो पटक मनाइयो इन्द्रजात्रा (फोटो फिचर )

न्यूयोर्क / काष्ठमण्डप शहरमा मनाइने इन्द्रजात्रा अमेरिकाको न्युयोर्कमा पुगेको छ । करिब १०० भन्दा बढी नेवार तथा गैरनेवार समुदाय मिलेर पहिलो पटक ज्याक्सन हाइट्समा इन्द्रजात्रा मनाएका हुन् । जात्राका आयोजक नेवा गुठीका अध्यक्ष निर्मल प्रधानले आफ्नो संस्कृतिलाई विदेशमा पनि निरन्तरता दिन पाएको भन्दै खुशी व्यक्त गरे । त्यस्तै, जात्राका कला संयोजक विजय नकर्मीले आफ्नो भाषा […]

Uncategorized

बैंकको ६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

१४ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमा दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टले अधिकांश कर्जा घरजग्गा धितो राखेर लगानी गर्ने गरेको पुष्टि गरेको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्य सम्ममा बैंक तथा […]

Uncategorized

दिपक र दीपाले गरे दुई दिनमा दुई उद्घाटन

हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको दौडधुप अहिले बढेको छ । विशेषगरि, चलचित्र रिलिजको दिन नजिकिदै गर्दा उनीहरुको दौडधुप बढ्नु स्वभाविक हो । घटस्थापनाबाट उनीहरुले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुँदैछ । यही क्रममा यो जोडीले २ दिनमा २ वटा पसलको उद्घाटन गर्न भ्याएको छ । शुक्रबार यो जोडी काठमाण्डौको मैतिदेवीमा […]

Uncategorized

बैंकको ६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

१४ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमा दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टले अधिकांश कर्जा घरजग्गा धितो राखेर लगानी गर्ने गरेको पुष्टि गरेको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्य सम्ममा बैंक तथा […]

Uncategorized

जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव

२४ असोज, जाजरकोट । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र […]

Uncategorized

बालबालिकाले खाने कुरामा कृतिम चिनी, स्वास्थ्यमा कस्तो असर पर्छ ?  

दैनिक आफ्ना बालबच्चाले के कस्ता खानेकुरा खाइरहेका छन् ? ति खानेकुरामा चिनीको मात्रा कति होला ? के त्यसले उनीहरुको स्वास्थ्यमा असर पो गरिरहेको छ कि ? शंका गर्नुपर्ने भएको छ । विभिन्न अध्ययनले के देखाएको छ भने, बच्चाहरुमा चिनीको प्रयोग अत्याधिक बढेको छ । विभिन्न खानेकुराको माध्यामबाट उनीहरु आवश्यक्ताभन्दा बढी चिनी सेवन गरिरहेका छन् । […]

Uncategorized

विपक्षीलाई वीरगञ्जका मेयरको चेतावनीः प्रेमपूर्वक भनिरहेका छौं, नमाने कानूनी डण्डा चल्छ

१४ असोज, वीरगञ्ज । व्यापारिक पृष्ठभूमिका विजय सरावगीले वीरगञ्ज महानगरपालिकाको मेयरमा लड्दा ‘मेरो कसम’ नाममा आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए । प्रतिज्ञापत्रमा महानगरलाई व्यवस्थित गर्नेदेखि विकासका ठूला आश्वासनका फेहरिस्त थिए । मतदाताले उनलाई पत्याए पनि । तर, मेयर भएको एक वर्ष बितिसक्दा सरावगीले आफ्नो उपस्थितिको महसुस गराउन सकेका छैनन् । वीरगञ्जका प्रायः सबै क्षेत्रमा महानगरपालिकाको […]

Uncategorized

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१४ असोज, डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्र्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१०, कुरमुल्लेका अन्दाजी […]

Uncategorized

पीपीएल अक्सनः अनिल र रोहितमाथि लाग्यो साढे २ लाखको बोली

१४ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटका लगि खेलाडीको अक्सन भइरहेको छ । अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता गराएका छन्, त्यसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुनेछ । जारी अक्सनमा यू–१९ का दुई क्रिकेटरमाथि २ लाख ५० हजारको बोली लागेको छ । अनिलकुमार साहलाई चितवन राइनोज र रोहितकुमार पौडेललाई पोखरा पल्टनले २ लाख […]