Journalist from Itahari
Uncategorized

‘राधा २’मा प्रियंकाको जोडी आयुष्मान

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ । तर, प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् […]

Uncategorized

भविष्य पुराणका अनुसार श्राद्ध १२ प्रकारका हुन्छन्

हिन्दू धर्ममा श्राद्ध पितृहरूलाई प्रसन्न पार्नका लागि गरिने महत्वपूर्ण कार्य हो । श्राद्ध गरेर आपmना पितृहरूको सम्झना गरिन्छ र उनीहरुको आत्माको शान्तिका लागि धार्मिक कार्य गरिन्छ । धर्म ग्रन्थहरूमा श्राद्धका विषयमा थुप्रै कुरा गरिएको पाइन्छ । त्यसमध्ये यसको प्रकारका सम्बन्धमा पनि बताइएको छ । सबै श्राद्धको फरक महत्व हुने गर्छ । भविष्य पुराणले श्राद्ध १२ […]

Uncategorized

नाकाबन्दीपछि ४ कारणले सुस्ताएको वीरगञ्जको व्यथा

१४ असोज, वीरगञ्ज । वीरगञ्जको मुख्य व्यापारिक केन्द्र माइपोखरी नजिकै निर्भयकुमार श्रीवास्तवले इलेट्रोनिक्स व्यवसाय सुरु गरेको ११ बर्ष बित्यो । ठूलो चहलपहल हुने वीरगञ्जको मुटुमै ब्यापार गरिरहेका उनी पछिल्लो समयमा रनभुल्लमा छन् । वीरगञ्जको व्यापारको गति ह्वात्तै घटेको छ । ०६२/६३ पछि वीरगञ्जमा तीनबाट ठूला आन्दोलन भए । व्यवस्था फेर्न भनेर गरिएका आन्दोलनले निर्भयकुमार जस्ता […]

Uncategorized

एसिड पीडित बसन्ती खतरामुक्त, उपचार निःशुल्क

१४ असोज, चितवन । एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको छ । कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारलाई यही असोज ८ गते साँझ छिमेकी विमल शिर्पालीले एसिड र चक्कु प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी बसन्तीको […]

Uncategorized

‘म यस्तो गीत गाउँछु’ युटुबमा, तर नेपालबाट हेर्न नमिल्ने

गतबर्षका पहिलो सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको करिब १५ महिनापछि युटुबबाट रिलिज गरिएको छ । तर, यो चलचित्रलाई नेपालबाट भने युटुबमा हेर्न मिल्ने छैन । बुढासुब्बा डिजिटलले अपलोड गरेको यो चलचित्र नेपाल बाहिरका दर्शकका लागि मात्र हेर्न मिल्ने बनाइएको छ । संभवत, युटुबमा रिलिज भएको कुनै पनि नेपाली चलचित्रलाई पहिलो पटक यो […]

Uncategorized

डाइटिशियन आरमे कार्कीको सुझाव, खानाबाटै निको हुन्छ ग्याष्ट्रिक

रमाईलो प्रश्न सोधौं, ‘नेपालीको राष्ट्रिय रोग कुन हो ?’ संभवत सबैले जवाफ दिन सक्छन्, ‘ग्यास्ट्राइटिस ।’ खानपानको उचित संस्कार पालना नगर्दा वा खराब खानपानको कारण ग्याष्ट्रिक हुन सक्छ । यो आम नेपालीको साझा समस्या हो । सुन्दा सामान्य लाग्छ, तर ग्याष्ट्रिकले विस्तारै जटिलता निम्त्याउँछ । यसले पेट फुलेको जस्तो हुनने, हावा भरिए जस्तो हुने, खानेकुरा […]

Uncategorized

‘जय भोले’ प्रचारका लागि विद्यार्थीसँग स्वस्तिमा

असोज ३० गते फूलपातिबाट रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को प्रचारका लागि नायिका स्वस्तिमा खड्का विभिन्न कलेजमा पुगिरहेकी छिन् । स्कुलका विद्यार्थीहरुसँग साक्षात्कार गर्दै यसको निर्माणपक्षले चलचित्रको बारेमा जानकारी दिइरहेको छ । चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, नायिका स्वस्तिमा खड्का, निर्माता तथा निर्देशक अशोक शर्मा लगायतको टिमले अहिले स्कुल तथा कलेजमा […]

Uncategorized

५ अर्बको रिभर्स रिपो बोलकबोल आज

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । ५ अर्ब रुपैयाँको रिभर्स रिपोका लागि राष्ट्र बैंकले मध्यान्ह ३ बजे बोलकवोल हुने जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्ने गर्दछ । ७ दिनमा परिपक्व […]

Uncategorized

बाह्रविसे नगरपालिकाले शुरू गर्‍याे अतिक्रमित टहरा हटाउन

१४ असोज, सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले बजारलाई व्यवस्थित बनाउन सडक अतिक्रमण गरेर निर्माण गरिएका अस्थायी टहरा हटाउन शुरू गरेको छ । बाह्रविसे बजारलाई व्यवस्थित बनाउन नगरपालिकाले सडक पेटी छेउमा निर्माण गरिएका टहरालगायत संरचनाहरु भत्काउन थालेको हो । नगरपालिकाले यसअघि बजारबासीलाई आफ्नो घर छेउको टहरा र पेटी मिचेर बनाएको अस्थायी संरचना हटाउन अनुरोध गरेको थियो । […]

Uncategorized

ट्रकमा मोरटसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  २४ असोज, मोरङ । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गएराति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ […]