१४ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, गौशालाले मालपोत कार्यालय, चाबहिलका प्रमुख कमलप्रसाद तिम्सिनासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् । वृत्तका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा गरेको अभियोगमा […]
Author: purnakhabar
सगरमाथा क्षेत्रबाट संकलित ३० टन फोहोर काठमाडौं ल्याइयो
१४ असोज, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट संकलित ३० टन फोहोर एयरलिफ्ट गरी काठमाडौं ल्याइएको छ । सगरमाथा क्षेत्रबाट संकलित प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर हटाउने लक्ष्यका साथ मार्च यता ३० टन फोहोर काठमाडौं ल्याइएको छ । एयरलिफ्ट गरी काठमाडौँ ल्याइएका फोहोर रिसाइकल गरिनेछ । सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण […]
गाँजासहित राैतहटमा दुर्इ पक्राउ
१४ असोज, रौतहट । गाँजासहित रौतहटको राजदेवी नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ना५१प ५१२२ नम्बरको मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको १२ किलो अवैध गाँजा राजदेवि नगरपालिका ९ ब्रहृमपुरीबाट प्रहरीले बरामद गरेको हो । गाँजासहित दुर्गा भगवती गाँउपालिका २ का सतिस पाण्डे र सन्दीप पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै […]
निर्मला हत्याकाण्डः ‘भेजिनल स्वाब’ सक्कली त हो ?
१४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट […]
क्यानडाले आङ सान सुकीलाई दिइएको मानार्थ नागरिकता खोस्यो
एजेन्सी– क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साधेको […]
सामाजिक कार्यमा जुट्ने भन्दै संगठित भए तराईका बिद्यार्थी
१४ असोज, काठमाडौं । सामाजिक कार्यमा लाग्ने भन्दै तराईबाट आएर काठमाण्डौंमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठित भएका छन् । काठमाडौंमा भएको एक भेलाले ‘तराई-काठमाडौं बिद्यार्थी परिषद्’ गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यय कार्यसमिति चयन गरेको छ । काठमाडौंमा रहेका तराईका बिद्यार्थीहरुको सेवाको लागि परिषद गठन गरीएको नवगठित समितीका अध्यक्ष पटेलले […]
नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन्
बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ । प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले एउटा आइटम गीतको सुटिङका क्रममा आफूमाथि […]
महिला हिंसाको इतिहासः राणालाई तरुणी देख्नै नहुने, कुमारी तान्ने दिन दरबारमा केटी !
१४ असोज, काठमाडौं । १०२ वर्षे हजुरआमा रामदेवी श्रेष्ठ एउटा यस्ती कथा हुन् । जसको सुरु र मध्य निकै रोमाञ्चक छ । तर, त्यसपछि कठिन्, झन् कठिन…। १०२ सय वर्ष पुगेको उपलक्षमा ‘बर्थ डे केक’ काटिदिने परिवारजन कोही पनि उनका समीपमा छैनन् । दिलशोभाले सञ्चालन गरेको आमाको घर (वृद्धाश्रम) को चौथो तलामा लठ्ठीको साहाराले रामदेवी […]
खुर्सिदको हत्यामा संलग्न सात समुद्र पार भए पनि ल्याउँछौंः गृहमन्त्री
१४ असोज, सुनसरी । भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का […]
निर्मलाका हत्यारा भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री
१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए । प्रधानमन्त्री […]









