Journalist from Itahari
Uncategorized

वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आएनः मुख्यमन्त्री पोखरेल

१४ असोज, वुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक संघीयता धेरै अगाडि बढेपनि वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आउन नसकेको गुनासो गरेका छन् । बुटवलमा अायाेजित आर्थिक गतिविधि अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अर्थपूर्ण र सार्थक कार्यान्वयनका लागि वित्तीय र प्रशासनिक संघीयता प्रदेश तहमा पनि आउनुपर्नेमा ती दुबै अझै आइनसकेको […]

Uncategorized

ओरेन्टल सहकारी पिडितद्वारा एनआइसी एसिया बैंकविरुद्ध प्रदर्शन

१४ असाेज, काठमाडौँ । एनआइसी एसिया बैंकले आफूहरुको सम्पति हडपेको आरोप लगाउँदै ओरेन्टल सहकारी पिडितहरुले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । पिडित हरुले एनआइसी एसिया बैंकले ओरेन्टल सहकारी निक्षेपकर्ताहरुको रकम लगानी गरी बनाउन लागिएको धापासी हाइटको जग्गा एकलौटी रुपमा हडपेको आरोप लगाएका छन् । आफूहरुलार्इ जानकारी नै नगराई मनोमानि ढंगले जग्गा हडपेको उनीहरूकाे दाबी […]

Uncategorized

उपसचिव वीरेन्द्र केसीको गाडी तोडफोड

१४ असोज, काठमाडौं । प्रदेशको नाम र राजधानी विवादलाई लिएर अनिश्चितकालिन बन्दमा उत्रिएका प्रदर्शनकारीले सरकारी गाडी ताडफोड गरेका छन् । सुदूपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी चढेको गाडीमाथि तोडफोड भएको हो । धनगढी एयरपोर्टमा उत्रिएर मन्त्रालय जाने क्रममा पछाडिबाट ढुंगा प्रहार भएको केसीले अनलाइनखबरलाई बताए । त्यसबाट मन्त्रालयको बा १ ज […]

Uncategorized

जीडीपीमा प्रदेश ३ को योगदान सबैभन्दा धेरै, बैंक पहुँचमा प्रदेश ५ पहिलो

१४ असोज, बुटवल । केन्द्रीय तथ्यांक विभाग र मानव विकास प्रतिवेदनका आधारमा मुलुकको कूल ग्राहस्थ उत्पादनमा प्रदेश ३ को योगदान सबैभन्दा धेरै देखिएको छ । नेपाल राष्ट बैंक अनुसन्धान विभागले सोमबार बुटवलमा सार्वजनिक गरेको संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन अनुसार ७ प्रदेश मध्ये प्रदेश पहिलो नम्बरमा प्रदेश ३ छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको […]

Uncategorized

पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई ट्याम्पोमा निःशुल्क

१४ असोज, काठमाडौं । पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो । लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको ट्याम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आइतबार एक कार्यक्रमका […]

Uncategorized

एकदिवसीयमा नम्बर वान अलउन्डर बने रसिद

१४ असोज,  काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रसिद खान एकदिवसीय क्रिकेटमा विश्वकै नम्बर १ अलराउन्डर बनेका छन् । लामो समयदेखि बंगलादेशका सकिब अल हसन ओडीआई अलराउन्डरको सूचीमा नम्बर १ थिए । हालै सम्पन्न एसिया कपमा रसिदको बलिङसँगै ब्याटिङ पनि राम्रो भएको थियो, जसले गर्दा उनी अलराउन्डरको सूचीमा अग्रस्थानमा आएका हुन् । आफ्नो स्पिन बलिङले तहल्का […]

Uncategorized

चितवनले पेनाल्टी तिर्दै शक्तिलाई भित्र्यायो

१४ असोज, काठमाडौं । चितवन राइनोजले (पेनाल्टी) जरिवना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल) मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । आइतबार भएको अक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन । तर, चितवनले विस लिष्टअन्तर्गत अक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा तिर्दै भित्र्याएको छ । २ लाख १० हजार बेस प्राइजमा २५ प्रतिशत […]

Uncategorized

एक महिनामा ८० अर्ब तरलता प्रशोचनः राष्ट्र बैंक

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनामा ८० अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ । बैंकमा लगानी योग्य रकम पर्याप्त देखिए पछि एक महिनाको अवधिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट साउन महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत ८० अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन […]

Uncategorized

लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरका लागि २ वटा विद्युतिय टेम्पो हस्तान्तरण

१४ असोज, काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ मन्दीर परिसरमा प्रयोगका लागि २ वटा विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमका बीच बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरे । बैंकले आफ्नो संस्थागत सामाजिक […]

Uncategorized

पीपीएल अक्सनः ७ क्रिकेटरमाथि लाग्यो अढाई लाखको बोली

१४ असोज, काठमाडौं । पोखरा प्रिमियर लिगको अक्सनबाट ७ जना खेलाडीमाथि २ लाख ५० हजारको बोली लागेको छ । आइतबार भएको अक्सनबाट १७९ जना खेलाडी थिए, उनीहरु मध्ये ७ जना खेलाडीमाथि अधिकतम मूल्यको बोली लागेको छ । २ लाख ५० हजारमा विक्री हुने खेलाडीहरूमा करण केसी, बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, रोहित पौडेल, […]