Journalist from Itahari
Uncategorized

प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न दबाब (फोटो फिचर)

१४ असोज, काठमाडौं । प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग गर्दै आदिवासी जनजाति समुदायको एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । नेवा ताम्सालिङ संघर्ष समितिको नाममा माइतीघरमा गरिएको प्रदर्शनका सहभागीले आदिवासी जनजाति समुदायको थातथलोलाई मान्यता दिँदै प्रदेश ३ को नामाकरण गर्न माग गरेका हुन् । उनीहरुले प्रदेशमा कम जनसंख्या भएका आदिवासी जनजातिको बसोबास […]

Uncategorized

सिप्रदी र ट्राफिक प्रहरीको सहकार्यमा ‘सुरक्षित सडक’ अभियान सुरु

१४ असाेज, काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा राजधानीमा सुरक्षित सडक अभियान सुरु भएको छ। अभियानको उद्देश्य सडक दुर्घटना न्यूनीकरण रहेको जनाइएको छ। पहिलो चरणको कार्यक्रम चापागाउँ, लेले रुटबाट शुरु गरिएको थियो।कार्यक्रममा चापागाउँ, लेलेका १०५ जना टिपर चालकलाई व्यवहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम […]

Uncategorized

प्रदेश १ को राजधानी र नाम तोक्न नसकेको भन्दै कांग्रेसद्वारा विरोध

१४ असोज, विराटनगर । प्रदेशको नाम र स्थायी राजधानी तोक्न विलम्ब गरेको भन्दै प्रदेश १ मा प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा कांग्रेस संसदीय दलका मुख्य सचेतक केदार कार्कीले प्रदेश सरकारले नाम र स्थायी राजधानीका बिषयमा सरकार उदासिन बनेको आरोप लगाए । उनले प्रतिपक्षको पनि सहमतिमा स्थायी राजधानी र नाम […]

Uncategorized

विदेश जाने खर्च जुटाउन साथीको अपहरण, हत्यापछि फिरौतीको बार्गेनिङ !

१४ असोज, मोरङ । विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए । गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन […]

Uncategorized

दशैंमा राजधानीको सुरक्षाः ३५ सय प्रहरी परिचालन, नाकामा कुकुरसहित चेकजाँच टोली

१४ असोज, काठमाडौं । काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनाएको छ । आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो । परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ […]

Uncategorized

दशैंमा झापाको सुरक्षाः ८ सय ३७ प्रहरी परिचालन, ठाउँठाउँमा ‘सरप्राइज चेकिङ’

१४ असोज, झापा । जिल्ला प्रहरी कार्यालय, झापाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको छ । चाडपर्वको समयमा हुन सक्ने अप्रिय घटनालाई रोकथाम गर्न र सर्वसाधानलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा बनाइएको हो । जिल्लाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, […]

Uncategorized

महिलाको लागि पुरुष नै अन्तिम लक्ष्य होइनन्ः अभिनेत्री नीना गुप्ता

८० दशकमा चर्चित बलिउड अभिनेत्री नीना गुप्ता पछि निर्माता र निर्देशकको रुपमा पनि सफल भइन् । उनी अहिलेसम्म पनि आफ्नो हट फोटोसुट, अफेयर, नयाँ सोच र अडानको कारण मिडियामा छाइरहन्छिन् र विवादमा पनि तानिन्छिन् । नीनाले सँधै फरक धारका फिल्म गरिन् र सफल रहिन् । उनी प्रसिद्ध क्रिकेटर भिभियन रिचार्ड्ससँगको प्रेम सम्बन्धको कारणले चर्चामा रहिन् […]

Uncategorized

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

१४ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्षनिर्माण गरी एक कार्यक्रमकाबीचआजपशुपति क्षेत्र विकास कोषलाईहस्तान्तरण गरेको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कार्यक्रमको उद्घाटन गरे । मन्त्री अधिकारीले पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको सहयोगको प्रशंसा गरे । बैंकका अध्यक्ष रोशन केसीले बैंकको […]

Uncategorized

नेकपाको संकटः विभीषण कि कुम्भकर्ण ?

१४ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले शनिवार संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको अधिकांश समय पाकिस्तानविरुद्ध केन्दि्रत थियो । सुष्माले हिन्दीमा सम्बोधन गरिरहँदा कतिपय भारतीय पत्रकारले ट्वीट गरिसकेका थिए-अबचाहिँ हिन्दूस्तानमा चुनाव लागेछ । उसो त भारतमा जब निर्वाचन आउँछ, त्यसपछि सरकारमा बसेकाहरु पाकिस्तानविरुद्ध आक्रामक बन्छन् । विपक्षीले आफ्ना कर्ममाथि प्रश्न उठाउँदै जनताको सहानभूति लिन […]

Uncategorized

सेयर बजारमा दोहोरो अंकको गिरावट

१४ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक आइतबार १० दशमलव ४७ अंकले ओरालो लागेको हो । १ हजार २ सय ६७ दशमलव १९ अंकबाट शुरु भएको कारोबार १० दशमलव ४७ अंकले घट्दा आइतबार नेप्से परिसूचक १ हजार २ सय ५६ दशमलव ७१ अंकमा आइपुगेको […]