Journalist from Itahari
Uncategorized

आर्मीमाथि न्यू डायमण्डको रोमाञ्चक जित

१४ असोज, काठमाडौं । न्यू डायमण्डले आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा न्यू डायमण्डले विभागीय टिम आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो । पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । आर्मी यसअघि पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो पहिलो सेटमा […]

Uncategorized

टी-२० विश्वकप छनोटः नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन

१४ असोज, काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् । आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए । कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त […]

Uncategorized

‘कथा काठमाण्डु’को विशेष शोमा पूजादेखि बर्षासम्म

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कथा काठमाण्डु’को विशेष शो आयोजना गरिएको छ । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायिका पूजा शर्मा, बर्षा राउत लगायत पुगेका छन् । नायिका प्रियंका कार्कीको निमन्त्रणामा पूजा, बर्षा हलमा पुगेका हुन् । प्रियंकाले आफ्ना नजिकका साथीहरु केकी अधिकारी, ऋचा शर्मालाई पनि बोलाएको बताइन् । तर, उनीहरु नभ्याएकाले नआएको प्रियंकाको भनाई […]

Uncategorized

वीरगञ्ज चकमन्न, रक्सौललाई लाग्यो दशैं

१४ असोज, वीरगञ्ज । दशैं नजिकिँदै गर्दा नेपालको व्यापारिक केन्द्र भनिने वीरगञ्जलाई सीमापारीको रक्सौल बजारले गिज्याइरहेको भान हुन्छ । वीरगञ्ज बजार ग्राहक नपाएर झोक्राइरहेको बेला रक्सौलमा भने दशैंको किनमेल गर्न नेपालीहरुको भीड लागेको छ । स्थानीय व्यापारीहरुका अनुसार रक्सौल बजारमा ८० प्रतिशत ग्राहक नेपाली हुन्छन् । चाडबाडको बेला त झन् त्यहाँ किनमेल गर्न जाने नेपालीहरुको […]

Uncategorized

मेयर कपको उपाधी आयोजक एसपीए कलेजलाई

१४ असोज, कैलाली । कैलाली बहुमुखी क्याम्पसलाई ३ – ० को सोझो सेटमा पराजित गर्दै मेयर एसपीए कप अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एसपीए कलेजले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा एसपीए कलेजले कैलाली बहुमुखी क्याम्पसलाई २५-१९, २५-८ र २५-१६ को सोझो सेटमा सजिलै पराजित गर्दै उपाधि हात पारेको हो । […]

Uncategorized

हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त १३ वर्षपछि समातिए

१४ असोज, काठमाडौं । नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी टोलीले मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको हो । उनलाई प्रहरी टोलीले नेपाल–भारत सीमा नाका जमुनाहबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले […]

Uncategorized

ए डिभिजन लिगमा संकटासँग सरस्वती पराजित

१४ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटाले सरस्वतीलाई १-० गोलले पराजित गरेको हो । खेलको अन्तिम समयमा सरस्वतीले संकटालाई रोक्न नसक्दा लिगमा आफ्नो पहिलो खेलमै पराजित हुन पुग्यो । पहिलो हाफमा […]

Uncategorized

ट्याक्टर दुर्घटना हुँदा नवलपरासीमा एकजनाको मृत्यु

१४ असोज, नवलपरासी । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-१४ जिगौरा भञ्जाङ्गको भित्री सडक खण्डमा ट्याक्टर अन्यिन्त्रित भइ पल्टिदा एकजनाको मृत्यु भएको छ । भित्री सडकमा बिजुलीको पोल लोड गर्ने क्रममा लु३त ९९३२ नम्वरको ट्याक्टर सडक छेउको नालीमा पलि्टदा ट्याक्टरमा सवार २६ वर्षीय केशव सिंह दरलामी विजुलीको पोलमा ठोक्किएर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवन […]

Uncategorized

कोरला नाका खोल्न चीनतर्फ धमाधम काम, नेपाल चुपचाप

१४ असोज, पोखरा । नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुङ्वा जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ । असार र असोजमा त्यहाँ मेला नै लाग्छ । उपल्लो मुस्ताङवासी त्यही मेलाबाट धेरैजसो सामानको जोहो गर्छन् । तिब्बतीले कोरला नाका हुँदै ‘खम्पा विद्रोह’ गरेपछि चीनले बन्द गरेको यो नाका फेरि सधैंभरी नियमित खोल्ने विषयले चर्चा पाउन […]

Uncategorized

दशैंका लागि गुल्मीका तीन स्थानमा नागरिक सहायता कक्ष

१४ असोज, गुल्मी । गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गन बसपार्क गरी तीन स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् । […]