Journalist from Itahari
Uncategorized

‘गुनगुन’मा रोमान्टिक संचिता

कार्तिक ३० गतेलाई रिलिज डेट पक्का गर्दै चलचित्र ‘गुनगुन’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने चलचित्रको भावलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारलाई अगाडि बढाइएको निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको […]

Uncategorized

म प्रियंकाको फ्यानः पूजा, म सबैसँग मिल्छुः प्रियंका

नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको बताइन् । पूजाले भनिन्-‘मेरो प्रियंका […]

Uncategorized

राजविराज कारागारका कैदीको मृत्यु

१५ असोज, सप्तरी। राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ । चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो । कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ः१३ बजे निधन […]

Uncategorized

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

१५ असोज, भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४–०७५ मा रु ५१ […]

Uncategorized

एउटा ट्वीटले २ अर्ब चट् !

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इंकका सीईओ तथा चेयरम्यान एलन मस्क पदमुक्त हुने भएका छन् । साथै उनले भारी जरिवाना पनि तिर्नुपर्नेछ । कम्पनीलाई निजी बनाउने विषयमा गरेको ट्वीटलार्इ लिएर अमेरिकी अधिकारीहरुसँग उनले यस्तो खालको सम्झौता गरेका हुन् । बिहीबार अमेरिकाको सेक्यूरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले ठगीको आरोपमा प्रख्यात व्यवसायी एलन मस्कमाथि मुद्दा चलाउने […]

Uncategorized

अन्नपूर्ण तथा मनास्लु पदमार्गकाे विवाद सुल्झियो

१५ असोज, कास्की । अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच आइतबार चार बुँदे सहमति भएको छ । पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदूरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा तिरेर कुपन लिनुपर्ने बाध्यकारी […]

Uncategorized

अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि डा. धिताल मनोनित

१५ असोज, काठमाडौं । मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्ने डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । हालै खुला भएको ‘प्राइड अफ अष्ट्रेलिया’ अवार्डको मनोनयनमा डा. धिताल पनि परेका हुन् । मुटु प्रत्यारोपण गरेर मानिसहरुको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ । सामान्यतया […]

Uncategorized

प्यूठानमा जीप दुर्घटना, ११ जनाको मृत्यु

१५ असोज, प्यूठान प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले […]

Uncategorized

स्वयम्भू बुद्धको पाउमुनी नेपथ्य

१५ असाेज, काठमाडौं । नेपथ्यले शान्ति र सुरक्षाको माग गर्दै प्राचीन बौद्ध सम्पदाको आँगनमा कन्सर्ट सम्पन्न गरेको छ । स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण । ब्याण्डले यो कार्यक्रम त्यसैको निम्ति समर्पित गरेको छ । स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकसमेत पारेर राजधानीवासीसँग खुशी साट्ने मौकासमेत यो कार्यक्रम बन्न पुग्यो । […]

Uncategorized

विदेशिने युवाले वीरगञ्जका राजुबाट सिक्ने कि ?

१५ असोज, वीरगञ्ज । नेपाली युवाहरु स्वदेशमा रोजगारीको वातावरणै भएन भन्दै विदेशतिर हानिन्छन् । तर, छिमेकी भारतबाट खालीहात नेपालमा आएका मेहनती युवाले कसरी श्रम गरेर नेपालमा आर्जन गरिरहेका छन् भन्ने बुझ्न वीरगञ्जको चियापसलमा पुग्दा हुन्छ । ‘राजुजीको चियाले एकैपटकमा ‘एडिक्ट’ बनाउँछ । एकपटक आएपछि आइरहन मन लाग्छ,’ सप्तरी हनुमाननगर घर भएर वीरगञ्ज बस्ने दीपक शर्माले […]