अहिले कुनै पनि बलिउड फिल्ममा किस सिन अत्यावश्यक र सामान्य मानिन्छ । तर, एक जना सुपरस्टार यस्ता छन्, जो किस सिन भनेपछि तर्किन्छन् । उनी हुन् सलमान खान । सलमानले कुनै पनि फिल्ममा आफूले किस सिन नदिने भनेर घोषणै गरेका थिए, र त्यसमा अहिलेसम्म अडिग छन् । हालै आफ्नो नयाँ फिल्म ‘लवयात्री’ को प्रमोसनका क्रममा […]
Author: purnakhabar
रोनाल्डोले अस्वीकार गरे बलात्कारको आरोप
काठमाडौं । युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कारको आरोप ठाडै अस्वीकार गरेका छन् । एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोमाथि आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेकी हुन् । रोनाल्डोले इन्टाग्राममा पोष्ट गरिएको भिडियो भनिएको छ, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहन्छन् । यो सामान्य हो ।’ रोनाल्डोका वकिलले भने बलात्कारको आरोप […]
दक्षिण अफ्रिकाको सहज जित, जिम्बाब्वे ११७ रनमै अलआउट
१५ असोज, काठमाडौं । ३ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । जिम्बाब्वेले दिएको ११८ रनको चुनौति दक्षिण अफ्रिकाले २६.१ ओभरमा नै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा हेइनरिच क्लासेनले ४४ र ऐडन माक्रमले २७ रन बनाए । जिम्बाब्वेका लागि टेन्डाई चटरा र […]
बहसः प्रदेशको राजधानी किन बनेन वीरगञ्ज ?
१५ असोज, वीरगञ्ज । सधैं मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगञ्ज । मधेस आन्दोलनका बेलामा बढी शहादतसमेत यहीँका जनताले दिए । आर्थिक कारोवारलाई चौपट पारेर भए पनि मधेसी जनताको हक र अधिकारका लागि भनेर गरिएको आन्दोलनमा वीरगञ्जवासीले सकेको योगदान गरे । आन्दोलनकै कारण आर्थिक नगरीको उपमा पाएको वीरगञ्जबाट कतिपय व्यवसायी पलायन नै भए भने कतिले आफ्नो […]
नेपालले टस जित्यो, अफगानिस्तानलाई फिल्डिङको निम्तो
१५ असोज, काठमाडौं । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगास्तिानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको छ । खेल केहीबेरमा सुरु हुदैछ । समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नै भारतसँग १७१ रनले पराजित […]
गोविन्द केसीलाई शिक्षामन्त्रीको प्रश्न- म दोषी हुँ कि संसद ?
१५ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्नो नैतिकतामाथि प्रश्न उठाएको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुःखमनाउ गरेका छन् । डा. केसीसँगको सम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास नहुनुमा आफ्नो नभई संसदको दोष रहेको मन्त्री पोखरेलले स्पष्टीकरण दिएका छन् । मन्त्री पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘म त सुरुदेखिकै यसको पक्षधर हुँ । मबाट अगाडि बढेर […]
पूर्वपतिसँगको सेक्स भिडियोले पिरोल्यो नायिकालाई
आजकाल कतिपय जोडी सेक्स गर्दा भिडियो खिचेर दोब्बर मजा लिन चाहन्छन् । तर, पछि त्यही भिडियो उनीहरुको लागि गलपासो बन्न सक्छ भन्ने सोच्दैनन् । बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाइरहेकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी […]
प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई अवसर
१५ असोज, काठमाडौं । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो । जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय […]
जापानः आँधी चामीको असरले एक हजार उडान रद्द
बीबीसीजापानमा शक्तिशाली आँधी चामीका कारण जनजीवन प्रभावित भएको छ । रिपोर्ट अनुसार आँधीका कारण थुप्रै घाइते भएका छन् भने उडान र रेलमा पनि असर पुगेको छ ।चामीको असरले कम्तीमा एक हजार उडान रद्द भएको बताइएको छ । चामी आँधी आइतबार स्थानीय समय अनुसार बेलुका आठ बजे जापानको पश्चिमी शहर ओसाका पुगेको थियो ।आँधी तटमा ठोक्किने बेला […]
इन्डोनेसिया भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ सय नाघ्यो
१५ असोज, काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् […]









