Journalist from Itahari
Uncategorized

बच्चाको व्यवहार अचानक बिग्रँदै गयो भने के गर्ने ?

के तपाईंलाई कहिले स्कूल त कहिले छिमेकीहरुबाट आफ्नो बच्चाको रिसाहा स्वभावको बारेमा गुनासो आइराख्छ ? थोरै मात्रै कुृरामा तपाईंको बच्चाले आफ्नो साथीहरुलाई पिटिदिन्छ ? तपाईंको बच्चा ठूला मानिसहरुको अगाडि गलत ढंगले प्रस्तुत हुन्छ ? शिक्षकहरुसँग मुखमुखै लाग्छ ? यदि यस्तो छ भने के तपाईंले कहिल्यै आफ्नो बच्चाको यस्तो व्यवहारको कारण थाहा पाउने कोसिस गर्नुभएको छ […]

Uncategorized

कलर्सले ल्यायाे ‘चट्ट क्यास पट्ट लक’ योजना

१५ असाेज, काठमाडौँ । कलर्स अप्लाएन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’को ग्राहकयोजना घोषणा गरेको छ । यो योजनामाकलर्स होम अप्लाएन्सेको खरीदमा १४ हजार ९० सम्मको नगदफिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५इन्चको 4K स्मार्ट टिभी जित्ने मौका पाउँनेछन् । यो योजना यही असोज १५ देखि सिमित अवधिका लागि कलर्सका […]

Uncategorized

एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्छौं : मुख्यमन्त्री राउत

१५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने चेतावनी दिएका छन् । संघीय सरकारका कारण प्रदेश सरकारले गर्ने विकास निर्माण प्रभावित भएको भन्दै उनले एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्‍याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका हुन् । संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा […]

Uncategorized

स्ट्याण्डर्ड चार्टर्डले गर्‍यो संवाददाता बैङ्किङ एकेडेमी कार्यशाला

१५ असाेज, काठमाडौं  । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले हालै संवाददाता बैङ्किङ एकेडेमीको तेस्रो एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरेको छ । काठमाडौंमा सम्पन्न उक्त कार्यशालामा विभिन्न वाणिज्य बैङ्कका १ सय जनाभन्दा बढी व्यवस्थापकीय तहका कर्मचारी सहभागी थिए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्तीय अपराध कम गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य […]

Uncategorized

गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु

१५ असोज, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै निवासी ६७ वर्षी मोहलाल बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक विशबहादुर खत्रीले जानकारी दिए । बिष्ट पौवा खोल भन्ने स्थानमा दाउरा काट्न गएको बेला भीरबाट लडेको प्रहरीले जनाएको छ । उनको […]

Uncategorized

स्वस्थ जीवनका लागि खानपानमा कसरी ध्यान दिने ? यस्तो छ तरिका

स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । स्वस्थ रहन चाहनुहुन्छ भने लागि तपाईंले आफ्नो तर्फबाट केही मेहनत त गर्नैपर्छ किनभने मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खानुहोस्, […]

Uncategorized

‘३३ प्रतिशत सम्पत्ति बाबुआमाले राख्नुपर्छ’

१५ असोज, काठमाडौं । ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ । कतिपय सन्तानले आमाबुबालाई गर्ने हेलालाई प्रतिबिम्बित गर्ने यो उखान पछिल्लो समय धेरै घर-परिवारभित्र चरितार्थ भइरहेको छ । विराटनगरकी एक वृद्धाको दृष्टान्तः तीन वर्षअगाडि श्रीमानको मृत्युपछि चार छोराहरूले अंशबन्डा गरे । आमालाई कुन छोराकहाँ बस्ने भन्ने अन्यौल भयो । एक वर्षसम्म छोराहरू कहाँ पालैपालो […]

समाचार

भिरबाट लडेर बिष्टको मृत्यु

बुटवल– गुल्मीमा आज विहान दाउरा काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । गुल्मीको अर्जै निवासी ६७ वर्षीय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको हो ।मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याइँदै गरेको […]

Uncategorized

मधेसी महिलाहरु कठोर पर्व ‘जितिया’ मनाउँदै

१५ असोज, सप्तरी । तराई/मधेसका महिलाहरुले श्रद्वापूर्वक तीन दिनसम्म मनाउने कठोर पर्व ‘जितिया’ सोमबार सुरु भएको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नुहाएर खाने, अष्टमीको दिन थुकसमेत ननिली उपवास बस्ने र नवमीको दिन पारन गरिसकेपछि ब्रत समाप्ति गर्ने चलन छ । पर्वको पहिलो दिन […]

Uncategorized

टी-२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने

काठमाडौं । दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ आज मलेसिया प्रस्थान गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे मलेसियाका लागि उड्ने कार्यक्रम छ । विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड […]