१७ असोज, काठमाडौं । बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइतेलाई अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको बताइएको छ । अनलाइन खबरबाट
Author: purnakhabar
अर्थतन्त्रको कखराः आर्थिक वृद्धिदेखि बन्द अर्थतन्त्रसम्म
नेपालको आर्थिक बृद्धिदर विगत दुई वर्षमा औसत ६ प्रतिशतभन्दा माथि रहृयो । आर्थिक वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई पक्षलाई समेट्छ । आर्थिक वृद्धि हुँदा देशमा उत्पादन बढेको, रोजगारीका अवसरहरु फराकिलो हुँदै गएको, व्यक्तिको क्रयशक्ति वढेको जस्ता विषयहरु प्रत्यक्षतर्फर् रहन्छन् । अप्रत्यक्षको पाटोमा चाहिँ देशभित्र आर्थिक रुपमा नै सक्रिय व्यक्ति, व्यावसायिक समूह/वर्ग (स्वदेशी,विदेशी) मा भविश्यप्रति […]
बसबाट खसेका सुर्खेतमा एकजनाको मृत्यु
१७ असोज, सुर्खेत । चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुन । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना४ख ७०२४ नं. को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय […]
नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित
१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । करण केसीले नटआउट १४ रन बनाए भने अनिलकुमार साहले ११ रन जोडे […]
प्राकृतिक गर्भनिरोधक विधी के हो र यसको प्रयोग किन गर्ने ?
कहिले काहीँ अनिच्छित गर्भ रहन्छ, जो दम्पतीका लागि टाउको दुखाईको विषय बन्न सक्छ । यसले शारीरिक पीडा र मानसिक तनाव दिन्छ । हुन त अनिच्छित गर्भबाट बच्ने केही साधन तथा चिकित्सा विधीहरु उपलब्ध छन् । तर, ति विधीहरुको केही न केही साइड इफेक्ट रहन सक्छ । आफुले नचाहेको गर्भबाट बच्नको लागि प्राकृतिक गर्भ निरोधक विधिको […]
म्यानमारले नेपाललाई दियो ३० रनको लक्ष्य
१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनायो । नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा […]
मोरङमा नयाँ नियमः मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न
१७ असोज, मोरङ । सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो । अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्तर दिए मात्र थप कारवाही […]
एकजना मेयर र ९ वडाध्यक्षसहित ५६ जनप्रतिनिधिको पद रिक्त
१७ असोज, काठमाडौं । देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले हालसम्म ११ जिल्लाका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधि रिक्त रहेको राज्य व्यवस्था समितिको बैठकमा जानकारी गराएको हो । रिक्त पद मध्ये एकजना मेयर, ९ जना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य र बाँकी अन्य पद रहेको आयोगले जानकारी दिएको […]
भ्रम छरेर जनतालाई उत्तेजित बनाउने प्रयास भइरहेको छः मुख्यमन्त्री पोखरेल
१७ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि अधिकारको लडाई टुंगिएको छैन भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताएका छन् । संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताए । प्रदेश ५ आन्तरिक मामिला […]
तस्करीको काइदाः कम्बरमा ५ किलो सुन बोकेर बसमा सरर
१७ असोज, काठमाडौं । तस्करीको ५ किलो सुन बोकेर काठमाडौं प्रवेश गरेका एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिार काठमाडौंको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट बहादुर तामाङलाई पक्राउ परेको हो । १८ वर्षका बहादुर रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेका थिए । […]









