Uncategorized

बबरमहलमा सवारी दुर्घटना, दुई घाइते

१७ असोज, काठमाडौं । बबरमहलमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइतेलाई अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको बताइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *