Journalist from Itahari
Uncategorized

म्यानमारको विकेट पतन सुरु, नेपाललाई दोस्रो सफलता

१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा नेपाल र म्यानमार भिडिरहेका छन् । पहिलो ओभरमा विकेट गुमाएको म्यानमारले दोस्रो ओभरमा फेरि अर्को विकेट गुमाएको छ । म्यानमारको पहिलो विकेटको रुपमा को को लिन थुलाई ४ रनमा ललितसिंह भण्डारीले आउट गराएका थिए । दोस्रो ओभरमा करण केसीले खिन अयेको विकेट लिएका हुन् […]

Uncategorized

‘प्रेमलिला’मा दीपशिखाको यस्तो रुप, भन्छिन्-‘अगाडिको चलेन, यो डेब्यू नै हो’

केही चलचित्रमा अभिनय गरेपनि सफल हुन नसकेकी कलाकार दीपशिखा खड्का फरक गेटअपका साथ नयाँ चलचित्र ‘प्रेमलिला’मा देखिने भएकी छिन् । उनले यसअगाडिका आफ्ना चलचित्रले आफूलाई नचिनाएको भन्दै यो डेब्यू भएको बताइन् । यो चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फस्टलुक सार्वजनिक गरिएको छ । जनक पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपशिखाले कपाल मुन्डन […]

Uncategorized

अन्ततः अनुप जलोटा र जसलिनको ब्रेकअप

आखिर यो अनमेल सम्वन्ध धेरै दिन टिकेन । ६५ वषिर्य भजन गायक अनुप जलोटाले नातिनी उमेरकी मोडल जसलिन मथारुसित ‘ब्रेकअप’ घोषणा गरेका छन् । भारतीय टेलिभिजनको रियालिटी शोमा जोडीका रुपमा प्रवेश गरेपछि उनीहरु चर्चामा आएका थिए । आफूहरु तीन वर्षदेखि प्रेम सम्वन्धमा उनीहरुको दावी थियो । यसलाई कतिपयले पत्याए, भने कतिपयले चाहिँ ‘स्त्रिmप्टेड’ भएको आशंका […]

Uncategorized

माधव नेपाललाई ईश्वर पोखरेलको प्रश्न- पायक परुञ्जेल ठीक, अहिले विरोध ?

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेका बेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउँदा मुलुक सञ्चालन गर्ने नेकपा भने नेतृत्वविहीनजस्तै भयो । अर्थात नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा निस्केकै बेला बरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमा सचिवालयको निर्णयको विरोध गरे । नेकपामा माधव नेपालको बिरोधको धक्का […]

Uncategorized

सडककाे अतिक्रमण हटाउँदै वीरगञ्ज महानगरपालिका

१७ असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडक कब्जा गरेर राखिएका सामान हटाउने कार्यलाई तीव्रता दिएको छ । अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित पार्न नागरिक स्तरबाट शुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ अभियानको पहलमा सडककाे अतिक्रमण हटाउन थालिएको हो । सडकमा जथाभावी टहरा निर्माण गर्ने, पुराना गाडीलगायत सामग्री राखेर आवागमन ठप्प पारेपछि अभियान सञ्चालन गरिएको अभियानका संयोेजक दिलीपराज कार्कीले बताए […]

Uncategorized

दिपक, दीपा, केदार र जितुको र्‍याप

चलचित्र प्रचारका लागि ‘छक्का पन्जा ३’ टिमले विभिन्न तरिका अपनाइरहेको छ । अब, यो टिमले चलचित्र प्रचारका लागि र्‍याप गीत नै तयार गरेको छ । चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ गीतको म्यूजिकमा तयार भएको गीतमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र निर्देशक दीपाश्री निरौलाले र्‍याप हानेका छन् । गीतमा स्वर डेविड शंकरको […]

Uncategorized

६ वर्ष गुफाबास गरेको भेंडा बाहिर निस्किँदा यस्तो !

सन् १९९७ मा न्युजिल्याण्डमा एउटा भेंडा भागेर गुफामा लुक्योे । स्थानीय एक भेंडा फार्ममा रहेका १७ हजार भेंडामध्ये एउटा जिद्दी र डरपोक भेंडा थियो त्यो । जब ऊन काढ्नका लागि भेंडाहरुलाई बाहिर निकालिएको थियो, त्यहीँ बेला त्यो भेंडा गुफाभित्र छिरेको थियो । गुफाभित्र पसेसँगै त्यो भेंडा मालिकको आँखा छल्दै ६ वर्षसम्म गुफाभित्रै बस्यो । जब […]

Uncategorized

बदलिँदै छ जिन्दगी, अब शिशु हुर्काउन आमाबुबा चाहिँदैन

भनिन्छ, एउटा बच्चा हुर्काउन पुरा गाउँ जुट्नुपर्छ । यसको अर्थ हो, आमाबुबाले आफ्नो बच्चा हुर्काउनको लागि धेरैको सहयोग लिन्छन् । तर, प्रविधि यति चलाख भयो भने तपाईंलाई अरुको सहयोगको आवश्यकता नै पर्दैन । भर्खर-भर्खरै आमाबुबा बनेका दम्पत्तीले आफ्नो निद्रा बलिदान गरेर यो खुसीको मुल्य चुकाउनु पर्छ । धर्तीमा भर्खरै अवतरित भएको जिन्दगीको हेरचाहका क्रममा राम्ररी […]

Uncategorized

प्रियंकापछि आयुष्मानले खोपे ‘आयांक’ नामको ट्याटु

नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएपछि आफ्नो अर्धनमा ट्याटु बनाइन् । प्रियंका र आयुष्मानको नाम मिलाएर बनाइएको ‘आयांक’ नाममा उनले ट्याटु खोपेकी थिइन् । अब, नायक आयुष्मान देशराज जोशीले पनि ट्याटु खोपेका छन् । आयुष्मानले ‘आयांक’ नामको ट्याटु आफ्नो छाती भन्दा थोरै तल खोपेका छन् । मंगलबार आयोजना भएको एक […]

Uncategorized

महामन्त्री थपिएपछि नेवि संघमा भाँडभैलो

१७ असोज, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको नेपाल विद्यार्थी संघमा महामन्त्रीसहित १५ केन्द्रीय सदस्य थपिएपछि नयाँ विवाद सुरु भएको छ । यसले महाधिवेशन नहुने खतरा बढेको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा ३२ वर्षे उमेर हदबारे बहस भइरहेको थियो । पार्टी नेतृत्व विधानमा भएको यो व्यवस्था कार्यान्वयन […]