१७ असोज, काठमाडौं । सरकारको लापरवाहीका कारण दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायकाअनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न […]
Author: purnakhabar
पौडेल–सिटौला समूहको निश्कर्षः अहिले भावी नेतृत्वको बहस नगर्ने
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह पार्टीको आगामी नेतृत्वबारे अहिले बहस नगर्ने निचोडमा पुगेका छन् । साथै सभापतिलाई अत्यधिक शक्तिशाली बनाउने प्रस्तावमा पनि उनीहको साझा असहमति छ । पार्टीमा विधान संशोधनको बहस चलिरहेको बेला सभापति देउवा इतरको समुहले संगठित धारणा बनाएको हो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले तयार […]
दुई सय वर्षमा पनि बनेन वानस्पतिक ‘संविधान’
१७ असोज, काठमाडौं । एसिया महाद्वीपका ६ वटा वानस्पतिक क्षेत्रको संगमस्थल हो, नेपाल । जहाँ इरान-टर्कीदेखि जापान-मलेसियासम्मका फूल फुल्ने, नफुल्ने, उन्यु, झ्याउ, लेउ, च्याउ, ढुसी, सुक्ष्म जीव लगायतका वनस्पति पाइन्छ । हर्वेरियम (वनस्पति संग्रहालय)मा संकलित नमुनाको आधारमा भन्ने हो भने नेपालमा पाइने ३२४ फूल फुल्ने, १३१ च्याउ तथा ढुसी, २ उन्यु र ३० वटा काई […]
इटहरी उपमहानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा
१७ असोज, विराटनगर । इटहरी उपमहानगरले नगरवासीका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा महंगो बन्दै गइरहेको वेला उपमहानगरले शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र सञ्चालन गरेर नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन थालेको हो । स्वास्थ्य सेवासँगै महानगरले नगरवासीलाई उपलब्ध औषधिहरु निःशुल्क दिने गरेको छ । केन्द्रमा एमबीबीएस डाक्टर, जनस्वास्थ्य अधिकृत, […]
सिटी सेण्टरमा सम्पूर्ण घरायसी सामानमा ५० प्रतिशतसम्म छुट
१७ असाेज, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा ʽसिटी सेण्टर सेलेब्रेशनः दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालनमा ल्याएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने मलहरूमध्येमा पर्ने सिटी सेण्टरले दशैंतिहार तथा छठको अवसर पारेर मेला आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने मेलामा घरायसी सम्पूर्ण सामानमा ५० […]
सिटी सेन्टरमा ʽदशैं तथा तिहार उत्सव २०७५ʼ ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन ः दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैं तिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन […]
अहिले रक्षक नै भक्षक बनेका छन्ः राजेन्द्र महतो
१७ असोज, सप्तरी । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन गर्न र अपराधी पत्ता लगाइ पक्राउ गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने भएको छ । यसअघि संविधान संशोधनकै लागि सरकारलाई समर्थन दिएको राजपाले अहिलेसम्म संशोधन हुन नसकेकोप्रति रुष्टता प्रकट गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्ऽ महतोले संविधान संशोधनका लागि आगामी सोमबार जिल्ला प्रशासन […]
‘रणकला’को हाँसो
नेपाली चलचित्रका कलाकारले आफूलाई फरक भूमिकामा परिवर्तन गर्न चाहदैनन् या पाउँदैनन्, यो वहसको बिषय हो । धेरै कलाकारले त फरक भूमिका निर्वाहा गर्न पनि सक्दैनन् । नायिका स्वस्तिमा खड्काको अहिले चलचित्र ‘बुलबुल’मा गरेका भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । जो, ट्याम्पु चालिका हुन्छिन् । स्वस्तिमालाई […]
वितरकको खुलासा-‘९० प्रतिशत फिल्म फ्लप, करोड माथि लगानी नगर्दा राम्रो’
नेपाली चलचित्रका निर्माताले आफ्नो चलचित्रले लाखौ कमाएको, नाफामा गएको दाबी गरेतापनि वास्तविकता भने त्यस्तो छैन । चलचित्रका निर्माताले करोडौ कमाएको भन्दै केक काटेर खुशियाली मनाइरहेपनि ९० प्रतिशत नेपाली चलचित्र असफल भएको वितरक सुनिल मानन्धरले खुलासा गरिदिएका छन् । नेपाली चलचित्रको वितरणमा सफल मानिएका मानन्धरले ९० प्रतिशत चलचित्र फ्लप, ५ प्रतिशतले मुश्किलले लगानी उठाउने र ५ […]
‘कार्गो हब’ बन्दै वीरगञ्ज
१७ असोज, वीरगञ्ज । नेपालको प्रमुख भन्सार नाका वीरगञ्जलाई ‘कार्गो हब’ का रुपमा विकास गर्ने सोचका साथ सरकार अघि बढेको छ । भन्सार नाकाको स्तरीकरणमा जोड दिँदै विविध योजनाहरु यहाँ कार्यान्वयन क्रममा छन् । पछिल्लो समयमा भारतसहित तेस्रो मुलुकबाट आयात बढेको बढ्यै छ । तत्काल आयात नियन्त्रण गरिहाल्न सकिने अवस्था छैन । यद्यपि, भविष्यलाई हेरेर […]









