मानव शरीरको रोग प्रतिरोधी प्रणाली प्रयोग गरेर क्यान्सरलाई निष्प्रभावी बनाउनका लागि दुई वैज्ञानिकले एक नयाँ उपचार विधि पत्ता लगाए । क्यान्सर रोगसँग लड्न प्रभावकारी मानिएको यो उपचार विधिको लागि उनीहरुलाईं संयुक्त रुपमा यो वर्षको फिजियोलोजी -चिकित्साशास्त्र)को नोबेल पुरस्कार दिइएको छ । अमेरिकाका प्रोफेसर जेम्स पी एलिसन र जापानी प्रोफेसर हान्जोले यो काम गरेका हुन् । […]
Author: purnakhabar
सन्दर्भ संयुक्त राष्ट्रसंघः ओलीले हँसाउनुपर्ने ठाउँमा ट्रम्पले हँसाए !
सन् २०१६, डिसेम्बर २६ तारेखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका थिए, संयुक्त राष्ट्रसंघको ठूलो क्षमता छ, तर अहिले यो केवल मानिसहरु भेला हुने, गफ गर्ने र रमाइलो गर्ने क्लब मात्र भएको छ । त्यही राष्ट्रसंघको ७३ औं महासभामा उनीमाथि विश्व जगत हाँस्यो, जब सम्बोधनको सुरुवातमै उनले आफ्नो प्रसासनले अमेरिकी इतिहासमै सबैभन्दा बढी उपलब्धि […]
कमल थापा उपाधिबाट चुके
१७ असोज, पोखरा । आइटिएफ सर्किट ४ टेनिसको फाइनलमा पूर्व उपप्रधानमन्त्री कमल थापा रिटायर्ड हर्ट भएका छन् । ५५ वर्ष माथिको उमेर समूहको फाइनलमा थापा र कृष्णराज घले भिडेका थिए । राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले पहिलो सेट ६-४ ले गुमाए । दोश्रो सेट ४-० मा रहेको अवस्थामा ढाडमा समस्या आएपछि थापाले खेल त्याग्दै […]
म्यानचेस्टरका कप्तानले आफ्नै प्रशिक्षकलाई गाली गरेको पोस्ट लाइक गरेपछि …
काठमाडौं । प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गर्न अपील गरिएको एउटा इन्टाग्राम पोष्टलाई म्यानचेस्टर युनाइटेडै कप्तान एन्टोनिओ भ्यालेन्सियाले लाइक गरेपछि तरंग फैलियो । केही घन्टापछि उनले ‘भुलवस पोस्ट लाइक गर्न पुगेको’ भन्दै माफी मागेका छन् । प्रशिक्षक र कप्तानबीच दुरी बढिरहेको चर्चाबीच ३३ वर्षीय भ्यालेन्सीयाले मंगलबार टिममा फर्कँदै च्याम्पियन्स लिगमा भ्यालेन्सीयाविरुद्ध ०-० को बराबरी खेलेका थिए […]
ब्राजिलको विश्वकप हारमा विलाप गरेर बस्दिनः नेइमार
काठमाडौं । विश्व फुटबलको महाशक्ति ब्राजिल गत विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरियो । जबकि उसलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । यस विषयमा धेरै समयपछि प्रतिक्रिया दिँदै ब्राजिलका स्टार नेइमारले विश्वकपको हारबाट आफू निराश बनेकोे बताएका छन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकरले भने, ‘मैले विश्वकपमा सक्दो प्रयास गरेको हुँ । व्यक्तिगतरुपमा उत्कृष्ट खेलेँ तर सोचेको परिणाम दिलाउन […]
खानेपानीको अभावमा खाली हुँदै तुम्बेवा गाउँपालिकाका बस्ती
१७ असोज, पाँचथर । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै […]
मेस्सीको गोल रेकर्ड तोड्ने ह्यारी केनको आशा
काठमाडौं । टोटनहृयामका स्ट्राइकर हृयारी केनले लिओनल मेस्सीको गोल रेकर्ड आफूले तोड्ने आशा व्यक्त गरेका छन् । २५ वर्षीय केन बुधबार राति मेस्सीविरुद्ध मैदानमा हुनेछन् । च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना र टोटनहृयामको भिडन्तपूर्व उनले भने, ‘मेस्सी हामीलाई एउटा स्ट्याण्डर्ड सेट गरेका छन्, जसले मलाई अझ राम्रो गर्न उत्प्रेरित गर्छ । आशा गर्छु कि कुनै […]
सर्लाहीको बरहथवामा प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता हुने
१७ असोज, काठमाडौं । आउँदै गरेको दशैंलाई लक्षित गरी सर्लाहीको बरहथवामा प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय सेभेन स्टार युथ क्लबको आयोजनामा बरहथवा नगरपालिका-२ को हजरिया खेलमा मैदानमा असोज २६ गतदेखि सुरु हुने प्रतियोगिता ३० असोजमा समापन हुनेछ । प्रतियोगितालाई बरहथवा नगरपालिकाले पनि सघाएको छ । प्रतियोगितामा नेपाल अधिराज्यभरका […]
दी कर्मा गीतः नीताको जवानीको बजार लागेपछि
नायिका नीता ढुंगाना नृत्यमा सफल मानिन्छिन् । उनै, नीताको नृत्य रहेको चलचित्र ‘दि कर्मा’मा समावेश ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार नीता र नायक करण वर्माको नृत्य छ । भिडियोमा नायिका परमिता आर एल राणाको रिसाहा अवतार देख्न सकिन्छ । साथमा कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार […]
१५ वर्षपछि जापानमा आयोजित अन्तर्राष्ट्रिय हाइकु महोत्सव ८ बुँदे घोषणपत्र जारी गर्दै सकियो
टोकियो । १५ वर्षपछि भएको नेपाली हाइकु महोत्सवले ८ बुँदे टोकियो घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रले जापान र नेपाल बीचको सम्बन्धलाई कला साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्ध बिस्तार गर्न सकिने विश्वास गरेको छ । कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा […]









