Uncategorized

निशु ढकालको देउसीभैलो गीत सार्वजनिक

गायिका निशु ढकालको तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक भएको छ । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत देउसी, भैलो खेल्ने प्रचलनसँग सम्बन्धित छ ।

निशुको यो गीतले तिहारको रमाइकाले माहोललाई समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्जमेन्ट रहेको यो गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपा देखएकी छन् ।

निशुले यसअघि दशैंको अवसरमा पन पर्व लक्षित गीत सार्वजनिक गरेकी थिइन् । उक्त गीतलाई दर्शक श्रोताले निकै मन पराइदिएकाले तिहारमा पनि गीत ल्याएको उनको भनाइ छ ।
[youtube https://www.youtube.com/watch?v=_2YZ5_4obbs]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *