Banner News

भाग्य खोसिएको दशैं

मेरो भाग्य खोसिएको दिन थियो दशैं
मेरो रातो सिन्दुर पुछिएको दिन थियो दशैं

अरुका लागि दशै बन्यो मेरो लागि दशा
मेरो सारा रातो लाउने लुगा सेतो रंगमा मुछिएको दिन थियो दशैं

मेरो सिउँदो पुछिएको दिन थियो दशैं
आधा शरीर लुटिएको दिन थियो दशैं

अरूको लागि रंग रमिता थियो दशैं
मेरो लागि रातो चुरा, रातो लुगा थुतिएको दिन थियो दशैं

कहिल्य नफर्किने बनाइयो मेरो खुशी
रातो बस्तु लगाउने मेरो रहर
फर्केर न नाआऊ है फेरि फेरि मेरो लागि कहिले दशैं

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *