समाचार

रौतहटमा दिनदहाडै ३ लाख लुटियो

संजय मिश्रारौतहट– रौतहटमा बिहिबार दिनदहाडै झण्डै तीनलाख रुपैयाँ लुटिएको छ । जिल्ला सदरमुकाम गौरस्थित पाण्डव किराना पसल गौरका दुईजना कर्मचारीहरुको २ लाख ९४ हजार रुपैयाँ लुटिएको हो ।जिल्लाको कटहरिया बजारबाट किराना पसलेहरुसँग बक्यौता रकम संकलन गरेर ना ३७ प ५२५९ नम्बरको मोटरसाईकलमा फर्किने क्रममा गरुडा नपा ५ महमदपुर इँट्टा भट्टा नजिकै लुटेरा समुहले उक्त रकम लुटेको उनीहरुको भनाई छ ।रकम संकलन गरी फर्किरहेका विनयकुमार यादव र रञ्जितकुमार मिश्रलाई दुईवटा मोटरसाईकलमा कटहरियाबाट पछ्याँउदै आएका ५ जनाक

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *