काठमाडौँ–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समुहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।प्रतिनिधिहरुसँगको भेटमा उनले भने, ‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याईछाड्छौं
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्


