काठमाडौं– हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलले आज जन्मदिन मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको एक कार्यक्रममा उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । सिमित सञ्चारकर्मी र कलाकार उपस्थित रहेको कार्यक्रममा सितारमकी पत्नी समेत रहेकी अभिनेत्री कुञ्जनाले सितारामको जन्म आफ्नो लागि भएको बताइन् । ‘सिताराम उहाँको नाम बाबा आमाले राखिदिनु भएको होला । तर, उहाँ मेरो लागि जन्मनु भएको हो ।’ उनले सितारामले आफुलाई कम माया गरेको कुनै त्यस्तो पल नभएको समेत कार्यक्रममा सुनाइन् ।&
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



