काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण निर्णय पनि बैठकले गरेको छ । जसअनुसार पश्चिम सेतीमा चाइनाको थ्री गर्
सम्बन्धित समाचार
कुकुरको टोकाइबाट मेचीनगरमा पाँच घाइते
भद्रपुर । छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् । दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ । सिम्रनको गालामा कुकुरले […]
विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा,यस्तो छ विज्ञप्ति
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा चोट परेको भन्दै आईतवार (बैशाख ३० गते ) नेपाल बन्द गरेको जनाएको छ । महासचिव विप्लवद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ -‘केपीको लम्पसारवादी सरकार र भारतिय साम्राराज्यवादी सरकारबीच भएको […]
फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?
काठमाडौं । लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । यूईएफए अवार्डमा आन्द्रे इनिष्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले नै पाएका थिए । यो पटक […]


