हाम्रो देशमा पछिल्लो समयमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन । हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएकाे खबर प्रकाशमा अाएकाे छ । अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ […]
Uncategorized
एप्पललाई ९ अर्ब डलर किन तिर्दैछ गुगलले ?
इन्टरनेट जाएन्ट गुगलले आइफोन निर्माता कम्पनी एप्पललाई ९ अर्ब अमेरिकी डलर भुक्तानी गर्ने भएको छ । आइफोनको अपेरेटिङ सिस्टम आइओएसको सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रुपमा कायम रहनका लागि गुगलले यति मोटाे रकम एप्पललाई चुक्ता गर्ने भएको हो । गोल्डम्यान साचका विश्लेषक रड हलका अनुसार सन् २०१८ मा ९ अर्ब डलर तिर्ने गुगलले सन् २०१९ […]
‘चेन स्मोकर’ फुटबल प्रशिक्षक, जो चुरोट चपाएर पनि खान्छन्
काठमाडौं । चुरोटका अम्मली धेरै हुन्छन् संसारमा । तर, इंग्लिस फुटबल क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सारीजस्ता चाहिँ कमै होलान् । उनी चुरोटको धुवाँ मात्रै उडाउँदैनन्, उस्तै परे चपाएर समेत खाइदिन्छन् । सुन्दा अचम्म लाग्न सक्छ तर, सारीको चुरोट मोह साँच्चै अनौठो छ । चुरोटबिना उनको तस्वीर पाउनै मुस्किल छ । उनी चेन स्मोकर नै हुन् […]
भन्सार छलीका कपडासहित दुई मोटरसाइकल बरामद
१६ असोज, कैलाली । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको कपडासहित दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, कैलाली ३४ नम्बर गणले कैलालीको घोडाघोडी नगरपालिका–७ विजुलिया पुलबाट रेडिमेड कपडाहरु बोकेर आउँदै गरेका से. ४ प ३९०८ र से. ४ प २०३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएका गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) […]
‘जुन दिन नदेख्न छोरीलाई तर्साउँथे, त्यही दिन देख्नुपर्यो’
१६ असोज, काठमाडौं । सम्झनाका बुबा-आमालाई जुन अनिष्टको डर थियो, त्यही भयो । ३० वर्षसम्म ‘अधबेस्री’ छोरीको आब्रुक जोगाउन सफल भएका थिए तर, रक्सीको नसामा आफ्नै पसलका नियमित ग्राहकको शिकार भइन् छोरी सम्झना । दशा ढोल बजाएर आउँदैन भन्थे हो रहेछ । गत भदौ ३१ गते त्यही अकल्पनीय परिस्थितिको सामना गर्दै थिए सम्झना पौडेल (नाम […]
तनुश्रीले अमिताभलाई भनिन्: पाखण्डी
बलिउडका महानायक मानिन्छन् अमिताभ बच्चन । उनका फ्याहरु भारतमा करोडौं छन् । उनको बारेमा नकारात्मक टिप्पणी गर्ने हिम्मत कमैले गर्छन् । तर, अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’ संज्ञा दिइन् । सन्दर्भ उही नाना पाटेकरले तनुश्रीमाथि गरेको यौन दुर्व्यवहारकै हो । यो प्रकरण बाहिर आएपछि […]
आज १५० औं गान्धी जयन्ती तथा अहिंसा दिवस
१६ असोज, काठमाडौं । अक्टोबर २ अर्थात् आज अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले राजधानीमा ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । गाष्ठीमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली […]
निश्चल जस्तो श्रीमान् पाउँदा ‘लक’ लाग्योः स्वस्तिमा
नायिका स्वस्तिमा खड्काले आफ्नो कठोर मिहिनेतले नै आफूलाई सफलता मिलेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘मलाई लक लागेको मेरो मिहिनेतले हो । तर, सबै कुरा वुझ्ने श्रीमान् पाएकाले पनि काम गर्न सजिलो भएको छ ।’ बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन्-‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो । यसैले […]
कंगनाको खतरनाक अवतार, यस्तो छ ‘मणिकर्निका’को टिजर
झासीकी रानीको कथामा तयार भएको बलिउड चलचित्र ‘मणिकर्निका’को टिजर सार्वजनिक भएको छ । ‘बाहुबली र भाग मिल्का भाग’का लेखक भी भीएएन्द्र प्रसादले लेखेको यो चलचित्रलाई राधा कृष्णले निर्देशन गरेका हुन् । चलचित्रको शिर्ष भूमिकामा नायिका कंगना रनावतलाई देख्न सकिन्छ । कंगनाको गेटअप र उनको अभिनयले फेरि एकपटक दर्शकको मन जित्ने पक्का छ । जी स्टूडियो […]
अवैध यौनसम्बन्ध लुकाउन जेठानीको हत्या गर्ने पक्राउ
१६ असोज, जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले जेठानी हत्या आरोपमा देवरानीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–८ कि देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डल छन् । दुवै जनाले अवैध सम्बन्ध लुकाउन धनुषाको हंसपुर नगरपालिका–८ कि २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या गरेको प्रहरीको दाबी […]









