Uncategorized

माधव नेपालले अस्वीकार गरेको नेकपाको त्यो बैठकमा के भएको थियो ?

१६ असोज, काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको सचिवालय बैठकको निर्णय दुई अध्यक्षको चाहनाभन्दा पनि अन्य नेताहरुको जोडबलमा भएको खुलेको छ । नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला नेकपा सचिवालय बैठकले ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । सचिवालय बैठकको निर्णय कार्यन्वनयका लागि परिपत्र जारी […]

Uncategorized

युएईले नेपाललाई दियो २६९ रनको लक्ष्य

१६ असोज, काठमाडौं । यू-१९ एसिया कपमा नेपाललाई युएईले २६९ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु ठूलो स्कोर पेश गरेको हो । युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयो । उसका फाहड नवाजले ८३ र […]

Uncategorized

सीजी ईलेक्ट्रोनिक्सका दुई डिजिटल शोरुम सञ्चालनमा

१६ असोज, काठमाडौं । भक्तपुरको राधेराधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नाे नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारदेखि राधेराधेमा शोरुम सञ्चालनमा ल्याएको हो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले शोरुमको उद्घाटन गरे । सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा विस्तार गरेकेा जनाइएको छ । सोमबारदेखि […]

Uncategorized

जलविद्युतमा लगानीको अवसर, २६ करोडको आईपीओ आउँदै

१६ असोज, काठमाडौं । दुई जलविद्युत् आयोजनाले २८ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएका छन् ।  आँखुखोला जलविद्युत् कम्पनीले १४ करोड रुपैयाँ बराबरको र तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएका हुन् । दुई मध्ये आँखुखोलाले मंगलबार नै आहृवान पत्र समेत सार्वजनिक गरेको छ । यस कम्पनीले आगामी २३ […]

Uncategorized

वर्तमान सरकारबाट जनता छटपटाएः प्रकाशमान

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही […]

Uncategorized

यामाहाले ल्यायाे ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर

१६ असाेज, काठमाडौं । मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले आफ्ना ग्राहकहरुका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर ल्याएकाे  छ । यो अफर अन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मूल्यांकन पाइने कम्पनी बताउँछ । यामाहाको यो ग्राहक–केन्द्रित अभियान नेपालभरका यामाहा सोरुमहरुमा १४ असोजदेखि १९ असोजसम्म संचालन हुने […]

Uncategorized

वडिगाढ खोलामा भेटियाे महिलाको शव

१६ असोज, गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका–३, कमलपोखरी निवासी ५० वर्षीइ सावित्रा कुँवर मगर मृत अवस्थामा फेला परेकी छन् । सावित्राको शव चन्द्रकोट गाउँपालिका–७ स्थित बडिगाढ खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए । सावित्रा असोज ११ गते छत्रकोट गाउँपालिकामा रहेको साथीको घर जाने भन्दै […]

Uncategorized

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

 अस्ट्रेलिया / अस्ट्रेलियाको भिक्टोरिया राज्यको बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । सम्भवतः मेलबर्नमा बस्ने नेपालीद्वारा यस किसिमको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले मेन्स फिटनेस नोभिस र मेन्स फिटनेस अोपनतर्फ स्वर्णपदक प्राप्त गरेका हुन […]

Uncategorized

अन्तर्राष्ट्रिय हाइकू महोत्सव सम्पन्न

१६ असोज, जापान । ८ बुँदे टोकियो घोषणापत्र जारी गर्दै नेपाली हाइकू महोत्सब सम्पन्न भएको छ । कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुलगायतको उपास्थिति थियो । कार्यक्रममा नेपाल, बेलायत र जापानका लेखक तथा हाइकू कविहरु पनि […]

Uncategorized

सुखी नेपाली, समृद्ध नेपाल बनाउन के गर्ने ?

भोग्नेहरु र लेख्नेहरु भन्दैछन्, नेपाल सरकारको वर्तमान कार्य गति अपेक्षाकृत रुपमा धेरै धीमा र अन्यौलग्रस्त देखिन्छ । राज्यका सबै निकाय र पदाधिकारीले क्रान्तिको आभास दिने गरी काम गर्न नसकेको र जतासुकै परम्परागत विकृति र विसंगतिले जेलिएको अनुभव गर्ने संख्या धेरै छ । सरकारका कुनै पनि कार्य अभ्यास र निर्णयहरुमा आम जनताले गरेका अपेक्षा र सरकारका […]