Uncategorized

‘सुश्री’बाट १ करोड डुबाएँ, अब उत्कृष्ट ५ निर्मातामा पर्छुः आशिका

चलचित्र ‘सुश्री’ निर्माण गरेकी कलाकार तथा निर्मात्री आशिका तामाङले नयाँ चलचित्र निर्माण गर्ने बताएकी छिन् । जर्मनीमा बस्दै आएकी आशिका अहिले नेपाल आएकी छिन् । उनले, अब चाडै नै आफूले नयाँ चलचित्र निर्माण गर्ने बताइन् । उनका अनुसार, चलचित्र ‘सुश्री’ निर्माण गरेर उनलाई १ करोड घाटा लागेको छ । उनले भनिन्–‘चलचित्र बनाउनु सजिलो काम होइन […]

Uncategorized

विकास समितिको बैठक कोरम नपुगेर स्थगित

४ मंसिर, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको बैठक आवश्यक संख्यामा सदस्यहरु उपस्थित नभएपछि स्थगित गरिएको हो । मंगलबार ११ बजेका लागि बोलाएको बैठकमा १२ बज्दासम्म बैठक सञ्चालन गर्न आवश्यक सदस्य संख्या नपुगेपछि स्थगित गरिएको हो । समिति सभापति […]

Uncategorized

प्रदेशको माग न सम्बोधन हुन्छ, न जवाफ आउँछ

४ मंसिर, पोखरा । ‘तत्काल कर्मचारी, कार्यालय र प्रादेशिक संरचना व्यवस्थापनका लागि जग्गाको स्वामित्व हस्तान्तरण गर’ नयाँ आर्थिक वर्षको बजेट ल्याएसँगै गण्डकी प्रदेश सरकारले केन्द्र सरकारसँग अनुरोध गर्‍यो । १६ साउनमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार गण्डकी प्रदेश सरकारले प्रादेशिक संरचना व्यवस्थापनका लागि प्रास्तावित जग्गाहरुको स्वामित्व दिन प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा पत्र पठाएको थियो । तर, […]

Uncategorized

ट्वाइलेट सम्बन्धी रोचक तथ्य

शौचालय जानु हाम्रो दैनिक जिवनको अभिन्न हिस्सा हो । १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइन्छ । यो वर्षको विश्व शौचालय दिवसको नारा जब प्रकृतिले बोलाउँछ भन्ने रहेको छ । विश्वमा दिवस नै मनाइने हाम्रो दैनिकीको यो अभिन्न अंग शौचालयका बारेमा अनेक रोचक तथ्यहरु छन्, जुन यस्ता छन्: · हामी हाम्रो जिवनकाल भरीमा ६ महिना ट्वाइलेट […]

Uncategorized

एप्पलले किन घटायो नयाँ आइफोनको उत्पादन ?

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आफ्ना पछिल्ला तीनवटा आइफोनको उत्पादन अर्डरमा कटौती गरेको छ । गत सेप्टेम्बरमा बजारमा ल्याएका तीनवटै आइफोनको प्रोडक्सन अर्डरमा एप्पलले कटौती गरेको स्रोतलाई उद्धृत गर्दै वालस्ट्रिट जर्नलले जनाएको छ । नयाँ आइफोनहरुको माग अपेक्षा भन्दा कम भएको र एप्पलले धेरै मोडेल उपलब्ध गराउने निर्णय गरेसँगै कम्पनीका लागि आवश्यक पर्ने संख्यामा पाटपूर्जा […]

Uncategorized

विजयको हत्यारा पत्ता लगाउन माग गर्दै धनगढी बन्द

४ मंसिर, कैलाली । गत शुक्रबार मृत्यु भएका विजय थापाको हत्या भएको भन्दै मंगलबार धनगढी बन्द गराएका छन् । प्रहरी नै हत्यारा जोगाउन लागेको भन्दै आफन्त र स्थानीयले कैलाली बन्द गराएका हुन् । धनगढीका पसलहरु बन्द भएका छन् तर शैक्षिक संस्थाहरु भने खुला रहेको छ । धनगढीबाट छुट्ने लामो तथा छोटो दुरिका सार्वजनिक यातायातहरु पूर्णरुपमा […]

Uncategorized

जिन्सको नयाँ ट्रेन्डः कसरी छनौट गर्ने आफ्नो शरीर अनुसार ?

जिन्स, सदाबहार पहिरन । न पुरानो हुन्छ, न नयाँ । सधै एकनास । जिन्स, जुन उमेर समूहका लागि पनि उपयुक्त हुन्छ । बालकदेखि बुढोसम्म । जसले, जसरी लगाएपनि जिन्समा खोट देखाउन सकिदैन । तपाईं काम गर्दा लगाउन सक्नुहुन्छ, कार्यलय धाउदा पनि । क्याजुअल, र्फमल सबै रुपमा । जिन्सको अर्को खास गुण भनेको, यो टिकाउयुक्त हुन्छ […]

Uncategorized

मेन्छ्यायेम डाँडाको ‘भर्जिनिटी’ तोडिँदै

मेन्छ्यायेम (तरुणी) उभिएको देखिने डाँडाको परिचय लिम्बू जातिको मुन्धुममा उल्लेखित ‘मेन्छ्यायेम’को चर्चाबेगर न सुरु हुन्छ, न टुंगिन्छ । लिम्बू जातिका देवारी, फेदाङमा, साम्बा, येबा/येमाहरूले ‘मेन्छ्यायेम थेगु/कोक्मा’ भनेर बारम्बार फलाकिरहन्छन् । लिम्बु तरुणहरूको चोSलुङ । अथवा शीर । मनकामना पूरा हुने पवित्र ठाउँ हो- मेन्छ्यायेम डाँडो । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका, सङ्खुवासभाको चयनपुर नगरपालिका र तेह्रथुमको […]

Uncategorized

डिभोर्समा भव्य पार्टी, गरी बिहेका पहिरन बमले उडाइयो

वैवाहिक जिवनमा ब्रेक लगाउने डिभोर्स पक्कै पनि खुसीको क्षण होइन । तर कतिपयका लागि डिभोर्सले जिन्दगीकै ठूलो खुसी ल्याउँदो रहेछ । अमेरिकामा यस्तै भएको छ । अमेरिकामा एकजना महिला आफ्नो डिभोर्सबाट यति खुसी भइन् की डिभोर्स भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना मात्र गरिनन् उक्त पार्टीका क्रममा आफुले बिहेमा लगाएका कपडाहरु विस्फोटक पदार्थ प्रयोग गरी ध्वस्त […]

Uncategorized

माघ अन्तिममा ‘न यता न उता’

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘न यता न उता’को रिलिज डेट फाइनल गरिएको छ । यो चलचित्र माघ २५ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले बताएको छ । कमेडी कथामा निर्माण भएको यो चलचित्रलाई वितरकसँगको सहमतीमा माघ २५ गते रिलिज गर्ने तय भएको निर्देशकले बताएका छन् । त्रन्त्रालय फिल्मस् र हाइलटाइ […]