४ मंसिर, काभ्रे । पनौती–५, आइटी पार्क नजिकैको जंगलमा सोमबार बिहनै एउटी युवती रुखमा झुण्डिएको अवस्थामा भेटिइन् । स्थानीयले त्यो देखेलगत्तै प्रहरीलाई खबर गरे । केहीवेरमै खुल्यो, उनी पनौती–१२, भूमिडाँडा घर भइ हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै आएकी २१ वर्षीया सुधा केसी रैछिन् । घरबाट करिब ३ सय मिटरको दूरीमा रहेको जंगलमा अर्धनग्न भएर […]
Uncategorized
डिश होममा धारावाहिक टेलीश्रृंखलाहरु प्रशारणमा आउने
४ मंसिर, काठमाडौं । रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने डीश मिडियाले जनाएको छ । नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटेर नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी” पनि प्रसारणमा आउने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता […]
के हुँदैछ नेसन्स लिगमा ? को अघि को पछि ?
४ मंसिर, काठमाडौं । युईएफए नेसन्स लिगको समूह चरणका खेलहरु लगभग सकिएका छन् । जहाँ केही टिमहरुले निकै राम्रो प्रभाव जमाए भने केही आश गरिएका टिम कमजोर देखिए । पोर्चुगल, इंग्ल्याण्ड, स्वीट्जरल्याण्ड र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् । सबैभन्दा राम्रो उन्नति नेदरल्याण्ड टिमको नै देखिएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशबीच […]
प्रदेश ५ को राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो
४ मंसिर, बुटबल । प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ । मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । निर्धारित तीन महिनाको अवधिसम्म समितिले संयोजक तोक्न र कार्यविधि बनाउन […]
एक महिनाकी सुत्केरीलाई घर निकाला
४ मङ्सिर, दाङ । दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् । तीन वर्षपहिले […]
कार्तिकमा मात्रै नेपाली सेनाका लागि मात्रै थप ३ अर्ब निकासा
४ मंसिर, काठमाडौं । सरकारले कार्तिक महिनामा पनि विभिन्न शीर्षकमा बजेट रकमान्तर गरेको छ । कातिर्क महिनामा मात्रै अर्थमन्त्रालयको विविध शीर्षकबाट नेपाली सेनाले ३ अर्ब चार कारेड रुपैयाँ पााएको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रलाई १ अर्ब ६६ करोड रुपैयाँ निकासा दिइएको छ । कार्तिक महिनामा महिला आयोगका पदाधिकारी र सचिवका लागि […]
छात्रा खुला भलिबल प्रतियोगिताको उपाधि इर्खु माबिलाई
४ मंसिर, सिन्धुपाल्चोक । इर्खु खेलकुद विकास समितिले शनिबारदेखि आयोजना गरेको आठौ शुभ दिपावली कप अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय छात्रा खुला भलिबल प्रतियोगिताको उपाधि इर्खु माविले हात पारेको छ । मंगलबार घरेलु खेल मैदानमा भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा इर्खु माविले सिद्धी गणेश मावि सानोसिरुवारीलाई ३-२ को सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । […]
बौद्धबाट ब्राउनसुगरसहित एक जना पक्राउ
३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिरानखुम्बी घर भइ नयाँ बस्ती बस्दै ३८ वर्षीय गोकुलसिंह कटुवाल छन् । बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दका अनुसार ६० ग्राम ब्राउन सुगरसहित उनलाई आफ्नै डेराबाट पक्राउ गरिएको हो । पक्राउ परेका कटुवालमाथि […]
बजाजको नयाँ शोरुम जीतपुर र गौरमा
४ मंसिर, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बाराको जीतपुर र गौरमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँशोरुम “न्यु एसडिएस इन्टरप्राइजेर्ज’, जीतपुर (बारा) र “गुप्ता अटोमोबाईलस“ गौरमा संचालनमा ल्याएको हो । ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको […]
अनलाइनखबरकर्मी ओझा सम्मानित
४ मंसिर, डोटी । अनलाइनखबरकर्मी रामहरी ओझा सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट सभ्य समाज निर्माणका लागि रचनात्मक योगदान दिएको भन्दै गैरसरकारी संस्था महासंघ डोटी शाखाले ओझालाई सम्मान गरेको हो । डोटी शाखाको सातौं अधिवेशनको अवसरमा ओझा सम्मानित भएका हुन । ओझा अनलाइनखबरका डोटी प्रतिनिधि हुन् । पत्रकार ओझालाई प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख […]









