४ मंसिर, काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएर पनि नेपालले पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । यसको एउटा कारणका रुपमा नेपाललाई विदेशीहरुसामु चिनाउने श्रव्यदृष्य सामग्रीकै अभाव रहनुलाई समेत मानिन्छ । यसैलाई मध्यनजर गर्दै पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल एट्थ वोन्डरको टिमले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डकुमेन्ट्री निर्माण गर्न थालेको छ । यही […]
Uncategorized
राजेन्द्र महतो बने राजपा अध्यक्ष मण्डलको संयोजक
४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । बैठकले […]
रामशरण महत भन्छन् : भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ
४ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता खारेज गरेपछि कपडा उद्योगीहरु आन्दोलनमै उत्रिएका छन् । उनीहरुले सरकारलाई साँचो बुझाउने चेतावनी समेत दिएका छन् । पूर्वप्रशासक र विज्ञहरुले भ्याट फिर्ता नगर्ने निर्णयको खुलेर प्रशंसा गरेका छन् । तर, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने आफ्नै पालामा भ्याट फिर्ता सुरु गरिएको र अहिले पनि गर्नुपर्ने […]
शिक्षकबाटै २२ वर्षीया विद्यार्थी बलात्कृत
३ मंसिर, काठमाडौं । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्य छन् । उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि भट्टचार्य पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, बौद्धको […]
द्वन्द्वपीडितको गुनासो : बाह्र वर्षमा पनि खोलो फर्किएन
४ मंसिर, काठमाडौं । तत्कालिन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको औपचारिक अन्त्य भएको बाह्र वर्ष पुगेको छ । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ । तर, जनयुद्धका पीडित परिवारहरुले अहिलेसम्म पनि न्यायको अनुभूति गर्न सकेका छैनन् । ०५१ सालदेखि सुरु भएको जनयुद्धका क्रममा दुवै पक्ष गरी १७ हजारभन्दा बढीको मृत्यु भएको थियो । कैयौं वेपत्ता […]
१२ वर्ष विदेशमा मजदुरी, पैसा नभएर अस्पताल छाड्ने मजबुरी
४ मंसिर, काठमाडौं । भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश बसेर […]
एक महिनाकी सुत्केरी घरबाट निकालिइन्
४ मंसिर, दाङ । नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकालेको पीडितले बताइन् । ‘तीन वर्षपहिले मागेर बिहे भएको […]
सबैभन्दा बढी राजश्व कर बुझाउनेमा सिद्धार्थ शमशेर जबरा र सिप्रदी ट्रेडिङ
४ मंसिर, काठमाडौं । व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र व्यापार कम्पनी अन्तर्गत सिप्रदी ट्रेडिङ काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएका छन । सिद्धार्थ शमशेर ज.ब.रा सिप्रदी ट्रेडिङ्ग प्रा.लि का कार्यकारी अध्यक्ष हुन् । सातौ राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर ज.ब.रालाई आन्तरिक […]
एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स
४ मंसिर, काठमाडौं । एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल […]
हुवावेको सर्वोत्कृष्ट स्मार्टफोन ‘मेट ट्वान्टी प्रो’ नेपालमा
४ मंसिर, काठमाडौं । हुवावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन– हुवावे मेट ट्वान्टी प्रो मंगलबार सार्वजनिक गरीएको छ। काठमाण्डौँस्थित सोल्टी क्राउन प्लाजामा आयोजित एउटा भव्य कार्यक्रम माझ सार्वजनिक गरेको हो। गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिकगरिएको हुवावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्टफोनका रूपमा चिनिन्छ।विभिन्न संचारगृहहरूका पत्रकारहरू तथा ब्लगरहरूको सो मिडिया कन्फरेन्समा उत्साहजनक सहभागिता रह्यो […]









