५ मंसिर, काठमाडौं । विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । बुधबार विहान पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरे । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलअवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो […]
Uncategorized
अन्तिम मिनेट जोगिन नसक्दा इटालीसँग अमेरिका पराजित
५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अन्तिम मिनेट जोगिन नसक्दा इटालीसँग अमेरिका पराजित भएको छ । बुधबार विहान आफ्नै मैदानमा भएको खेलमा इटालीले अमेरिकालाई १-० गोलअन्तरले पराजित गर्दै आफ्नो साख जोगाएको छ । इटालीको जितमा माटेयो पोलिटानोले गोल गरे । निकै कमजोर मानिएको अमेरिकासँग पनि इटालीले अन्तिम मिनेटमा मात्रै गोल गर्न सफल भयो । […]
छापामा आजः तरकारी मासेर घरबारी, गाउँमा बसाइँ सरे ३० हजार !
५ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा १२ वर्षअघि भएको विस्तृत शान्ति सम्झौता परेको छ । पत्रपत्रिकाहरुले शान्ति सम्झौतापछिका १२ वर्षको समीक्षा गर्दै द्वन्द्वपीडितका समस्या र राहत वितरणबारे सोधीखोजी गरेका छन् । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा ५७ लाखमा अनुबन्धित भएका छन् । पीएसएलमा भएको […]
क्यामरुनमाथि ब्राजिलको कठिन जित
५ मंसिर, काठमाडौं । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्यामरुनलाई पराजित गरेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुवाती समयमा नै नेयमार घाइते हुदै मैदानबाट बाहिरिएपछि ब्राजिल थप दबावमा आएको थियो । ब्राजिलको जितमा रिचर्लिसनले गोल गरे । उनले खेललको ४५औं मिनेटमा गोल गर्दै […]
उपमेयर खड्गीको अनुभव: चीनमा नगरवासीले आफैं सडक सफा गर्दारहेछन् !
४ मंसिर, काठमाडौं । यसैसाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी दुबैले संयुक्तरुपमा चीनका विभिन्न शहरहरुको भ्रमण गरे । काठमाडौं शहर र चिनियाँ शहरहरुको भिन्रता के–कस्तो रहेछ ? चीन भ्रमणबाट के सिक्नुभयो र अब काठमाडाैंमा त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भनेर हामीले उपमेयर खड्गीसँग सोध्यौं । उपमेयर खड्गीले चीनमा सिकेका कुराहरु लागु गर्ने […]
पप्पु कन्स्ट्रक्सनलार्इ टेण्डर प्रक्रियामा सहभागी हुन रोक
४ मंसिर, काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने […]
स्वास्थ्यमन्त्रीलाई डाक्टरको राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्याउन सकिनँ
४ मंसिर, काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ । अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको […]
श्रम समझदारीपछि पनि किन खुलेन मलेसिया ?
४ मंसिर, काठमाडौं । सरकारले बिचौलिया संयन्त्र खारेजीका लागि दबाव दिन मलेसियामा कामदार पठाउन रोकेको झण्डै ६ महिना बित्यो । त्यसकै बलमा मलेसियाले नेपालसँग श्रम समझदारी गर्यो । तर, समझदारी भएको तीन हप्ता बित्दा पनि कामदार पठाउने प्रक्रिया टुंगिएको छैन । यसका कारण कामदार मलेसिया जान पाएका छैनन् । श्रम समझदारीमा भएका विषयलाई कार्यान्यवन गर्न […]
पूर्वराजदूत हत्या प्रकरण : शंकाको घेरामा सुरक्षागार्ड !
४ मंसिर, काठमाडौं । राजधानीको बबरमहलमा भएको एउटा ‘हाइप्रोफाइल मर्डर’ प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ । चार महिना वितिसक्दा पनि प्रहरीले पूर्वराजदूत केशवराज झा हत्याको गुत्थी सुल्झाउन नसकेको हो । ४ भदौमा ८० वर्षीय झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी हानेर हत्या भएको थियो । घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको प्रहरीले बताएको […]
प्रकाशको पहिलो पूण्यतिथिमा बिनाले गरिन् सिर्जनाको अपमान !
४ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो । प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम […]









