Uncategorized

हेटौंडामा प्रदेश सरकारले सञ्चालनमा ल्यायो यातायात पूर्वाधार निर्देशनालय

७ मंसिर, हेटौंडा । प्रदेश ३ सरकारले हेटौंडामा यातायात पूर्वाधार निर्देशनालय सञ्चालनमा ल्याएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको निर्देशालय शुक्रबारबाट संचालनमा आएको हो । निर्देशनालयको मूख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको भन्दै निर्देशनालयले यसबारे ठोस काम गर्ने विश्वास व्यक्त गरेे । भौतिक […]

Uncategorized

विशेष प्रदेश कमिटी बनाउने नेकपाको निर्णय

७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । साथै बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा वेश गर्ने निर्णय समेत भएको छ । […]

Uncategorized

गृहमन्त्रीसामू विष खान खोज्ने पूर्वलडाकूको अवस्था कस्तो छ ?

७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सामुन्ने विष सेवनको प्रयास गरेका पूर्वमाओवादी लडाकू कुलप्रसाद भट्टराईको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । आईसीयूमा उपचाररत उनले अस्पतालमै अनसन सुरु गरेका छन् । भट्टराईले विभिन्न माग राखी त्यहीँ अनसन सुरु गरेका हुन् । भट्टराईका कुरुवा तथा द्वन्द्व पीडित नरवीर दमाईले शुक्रबार बिहानदेखि उनले केही […]

Uncategorized

कान्टे बने चेल्सीकै महँगा खेलाडी, गरे ५ वर्षको सम्झौता

७ मंसिर, काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर एन्जोलो कान्टेले २०२३ को जुनसम्मका लागि क्लबसँग नयाँ सम्झौता गरेका छन् । २७ वर्षका कान्टेले चेल्सीसँग हप्ताको दुई लाख ९० हजार पाउण्ड लिने गरी सम्झौता गरेको बताइएको छ । जसले कान्टेलाई चेल्सीको इतिहासमै सबैभन्दा महँगो खेलाडी बनाएको छ । ‘चेल्सीसँग समय थप गर्न पाउँदा मलाई खुशी लागेको […]

Uncategorized

यस्ता छन् आजबाट खोलिएका नारायणहिटी दरबारका १० कक्ष

७ मंसिर, काठमाडौं । नारायणहिटी दरबार संग्राहलयका थप १० वटा कक्षहरु सर्वसाधाराणका लागि खुला भएका छन् । यसमा तत्कालीन रानीको श्रृङ्गार कक्षदेखि पाहुना सुत्ने कक्षहरुसम्म छन् । शुक्रबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० वटा कक्ष सर्वसाधारणका लागि औपचारिक रुपमा खुला गरे । सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र […]

Uncategorized

पेट्रोल कालोबजारी गर्ने ६ जना पक्राउ

७ मंसिर, महोत्तरी । महोत्तरीमा पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले गौशाला नगरपालिकामा गरेको अनुगमनको क्रममा उनीहरु पक्राउ परेका हुन् । अनुगमन टोलीले गौशाला बजार आसपासमा रहेको पेट्रोल पम्पमा अनुगमन गर्ने क्रममा प्लास्टिकका बोतलमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको अवस्थामा बिक्री वितरणमा संलग्न ६ जनालाई पक्राउ गरेको […]

Uncategorized

कनम्याक २०१८ मा सिप्रदी र टाटा हिटाची

७ मंसिर, काठमाडौं । कनम्याक नेपाल २०१८ मा सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडसँगको सहकार्यमा टाटा हिटाचीले नयाँ ईएक्स२०० सुपर प्लस हाइड्रोलिक एस्काभेटर कम्प्याक्ट र शक्तिशाली मिनी एस्काभेटर जेड्एएक्सआईएस३३यू सार्वजनिक गरेको छ । टाटा हिटाचीका पछिल्ला उत्पादनहरूको सिप्रदीका अध्यक्ष सौर्य शमशेर जवरा, वरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले कनम्याकमा उद्घाटन गरे । सार्वजनिक समारोहमा अध्यक्ष जवराले स्टेटअफआर्ट प्रविधीको टाटा […]

Uncategorized

शाही आयोग खारेज गर्ने पूर्वप्रधानन्यायाधीशको निधन

७ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो । २०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाएका थिए । गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ […]

Uncategorized

१८ करोडको गाडी, रोगीको अनुहारमा पाउडर !

यो साताका धेरै समाचारमध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र रक्षामन्त्री ईश्वर पोखरेलका विभागीय जिम्मेवारीका समाचारहरु राष्ट्रिय लज्जाको विषय थिए । र, तिनले नकारात्मक चर्चा पाइरहेका छन् । यसबारे सार्वजनिक छलफल आवश्यक छ । परराष्ट्रमन्त्री ज्ञवाली नेपालको समृद्धिबारे संसारलाई बताउन मन्त्रीहरुको विदेश भ्रमण आवश्यक भएकाले लगातार विदेश भ्रमण गरिने बताएर विदेश उडे । केही समय पहिलेका ‘विदेश […]

Uncategorized

८ वटा ठूला औद्योगिक क्षेत्र स्थापनाको काम अन्तिम चरणमा

७ मंसिर, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले संघीय सरकारले मुलकका विभिन्न ८ स्थानमा ठूला आद्यौगिक क्षेत्र स्थापना गर्ने लागेको बताएका छन् । उनले औद्योगिक क्षेत्र स्थापनाको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको औद्योगिक तथा व्यसायिक प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय […]