Uncategorized

डा. केसी अस्पतालबाट डिस्चार्ज

५ मंसिर, काठमाडौं । छातीको दुखाईका कारण दुई दिनअघि त्रिवि शिक्षण अस्पपतालको मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसी बुधबार डिस्चार्ज भएका छन् । परीक्षणका क्रममा सबै रिर्पोट सामान्य आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् । सोमबार विहान छातीमा तिब्र दुखाई महसुस भएपछि डा. केसीलाई मनमोहन […]

Uncategorized

तपाईको ट्वाइलेट कस्तो छ ?

तपाईको ट्वाइलेट कस्तो छ ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । वेकारको लाग्न सक्छ । किनभने ट्वाइलेटसँग हाम्रो खास सरोकार रहन्न । जब हामी स्वास्थ्यको कुरा गर्छौं, सरसफाईको कुरा गर्छौं, सजावटको कुरा गर्छौं घर, बगैंचा, सयनकक्ष, बैठक कक्ष, भान्साको ख्याल राख्छौं । स्वास्थ्यको कुरामा त भान्सा अभिन्न रुपमा जोडिने नै भयो । जब खानपानदेखि […]

Uncategorized

सत्य निरुपण आयोग खारेज गर्न द्वन्द्वपीडितको माग

५ मंसिर, काठमाडौं । द्वन्द्वपीडितहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । द्वन्द्वपीडित साझा चौतारीले बुधबार काठमाडौंमा द्वन्द्वपीडित बडापत्र जारी गर्दैै पीडितको पक्षमा काम गर्न नसकेका कारण दुबै आयोग तत्काल खारेज गरेर आफूहरु समेत सहभागी भएको नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेको हो […]

Uncategorized

लालपूर्जा माग गर्दै मन्त्रालयमा ज्ञापन

५ मंसिर, हेटौंडा । विभिन्न समयमा आएको बिपत्तका कारण स्थायी थलो छोडेर मकवानपुरको मनहरीको रमन्टारसहित विभिन्न ठाउँमा भूमिबिहीन जीवन बिताइरहेका समुदायले लालपूर्जाको माग गर्दै मन्त्रालयमा ज्ञापन बुझाएका छन् । २०५०, ०५९, ०६१ को बाढिपहिरो र भूकम्पका कारण बिस्थापित भइ मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका उनीहरुले स्थायी बसोबासका लागि लालपूर्जाको माग गर्दै प्रदेश सरकारको […]

Uncategorized

ओपो ए थ्री एसकाे मूल्य घट्याे

५ मंसिर, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर,ओपोले आफ्नो निकै लोकपि्रय स्मार्ट फोन, ए थ्री एस (थ्री जीबी) को मूल्यमा रु. १ हजार ९ सयको कटौती गरेको छ । यसै बर्षको मध्य सेप्टेम्बरमा मूल्य रु २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब देखि बजारमा रु. २४ हजार ५ सय ९०मा उपलब्ध […]

Uncategorized

राजधानीमा सहमति नहुँदा प्रदेशसभा ३ को बैठक नै अनिश्चित

५ मंसिर, हेटौंडा । प्रदेश ३ को राजधानीका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेशसभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । आगामी प्रदेशसभा बैठकमा स्थायी राजधानीको टुङ्गो लगाउने तयारी भएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ । प्रदेश राजधानी सम्भाव्यता […]

Uncategorized

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

५ मंसिर, काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार बुधबार एक अंकले सुधार भएको हो । बुधबार सेयर बजारमा एक अंकको सुधार आउँदा नेप्से परिसूचक बढेर १ हजार १ सय ८२ दशमलव ७४ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै बुधबार कारोबार रकममा समेत सुधार […]

Uncategorized

‘गोपी’को भजन शैलीको गीतमा विपिन र बर्षाको छमछमी

नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ । चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द […]

Uncategorized

यौनहिंसाका घटनाको अनुसन्धान प्रभावकारी भएन : मानव अधिकार आयोग

५ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले महिला र बालिकामाथि हुने दुर्व्यवहारमा कमी नआएको भन्दै अनुसन्धान र कारवाही प्रक्रिया प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सशस्त्र द्वन्द्वका समयमा महिला र बालबालिकामाथि भएका यौनजन्य हिंसाका पीडितले अहिलेसम्म न्याय पाउन नसकेको तथा तत्कालीन हिंसाका घटनाको प्रभावकारी अनुसन्धान पनि हुन नसकेको आयोगले बताएको छ । आयोगले तत्कालीन […]

Uncategorized

प्यासीको ‘पञ्चेबाजामा’ सार्वजनिक

गायक केहर सिंह प्यासीले लगनको महिना पारेर नयाँ पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् । स्थानीय तथा जाती विशेषका भाकामा गीत रच्ने गरेका प्यासीले यसपाली विहेको महिनालाई छोपेर ‘नाचौं गाऔं पञ्चे बाजामा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीले स्वर भरेका छन् । गीतको शब्द तथा लय संकलन स्वयं प्यासीले गरेका […]