Uncategorized

मिर्गाैला फेरे पनि दिनेशको चरा देखाउने पेशा फेरिएन

५ मङ्सिर, काठमाडाैं । चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उहाँ छाँगाबाट खसेजस्तै भए । विसं २०७१ पुसको कुरा हो । ‘यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन’, गिरीले त्यो क्षण सम्झँदै भने, ‘आज पुरानो […]

Uncategorized

बजेट कार्यान्वयनको समीक्षा गर्दै प्रधानमन्त्री, अर्थमन्त्री भन्छन्–हामी आफैं सन्तुष्ट छैनौं

५ मंसिर, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षा थालेको छ । यस अवधिमा बजेट खर्चको स्थिति सन्तोषजनक नभएको सरकार आफैंले स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणको बजेट कार्यान्वयनको […]

Uncategorized

युद्धपीडितको घाउमा मल्हम लाउछौं, विशेष अदालत बन्नसक्छ : कानुनमन्त्री

५ मंसिर, काठमाडौं । तत्कालीन विद्रोही माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत हतियार र सेना व्यवस्थापन गरेको १२ वर्ष पुग्दा पनि युद्धका पीडितले न्याय पाउने सन्दर्भ बाँदरको घाउ जस्तै बनेको छ । प्रस्तुत छ, यस सन्दर्भमा हामीले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालसँग गरेको कुराकानी : तपाई अहिले मुलतः दुईथरी कानुन बनाउने दबावमा हुनुहुन्छ । एकातिर […]

Uncategorized

पुँजीगत खर्चको योजना पेश गर्न अर्थ समितिको ताकेता

५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको निर्देशनलाई अर्थ मन्त्रालयले अटेर गरेको छ । सरकारले पुँजीगत खर्च गर्न नसकेको विषयमा समिति बैठकमै प्रश्न उठे पछि अर्थ मन्त्रालयलाई पुँजीगत खर्चको कार्ययोजना समितिले मागेको थियो । असोज २२ गते लिखित रुपमै अर्थमन्त्राललाई समितिले कार्ययाेजना माग गरेको थियो । संसदीय समितिले लिखित रुपमै अर्थसँग खर्चको कार्ययोजना […]

Uncategorized

न्यायाधीश राउत पत्नी २० दिनपछि थुनामुक्त

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिताकुमारी थुनामुक्त भएकी छन् । जिल्ला अदालतको आदेशपछि ललिताकुमारीसँगै उनका दुई दाजु र एक भाउजुलाई प्रहरीले छाडेको हो । १४ कात्तिकमा पक्राउ परेकी ललिता मंसिर ३ गतेसम्म प्रहरी हिरासतमा बसिन् । उनीविरुद्ध कीर्तेको मुद्दा परेको थियो । तर, जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले सरकारी […]

Uncategorized

सानो उमेरमै आलिया बनिन् ‘प्रभावशाली व्यक्ति’

बलिउडमा अहिले नायिका आलिया भट्टको चर्चा खुबै छ । उनले, छोटो समयमा नै पाएको लोकप्रियता र सफलतालाई लिएर चर्चा गर्ने पनि धेरै छन् । उनै, आलिया भट्टले नयाँ रेकर्ड समेत बनाएकी छिन् । सबैभन्दा सानो उमेरमै १० प्रभावशाली भारतीय नागरिकको सूचीमा उनको नाम पनि समावेश भएको छ । सानो उमेरमै यो सूचीमा अटाउने उनी पहिलो […]

Uncategorized

फेवातालमा छाडियो १० हजार भुरा

५ मंसिर, पोखरा । विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमा स्थानीय प्रजातिका १० हजार भुरा छाडिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले माछाका भुरा फेवातालमा छाडिन् । फेवातालमा […]

Uncategorized

कांग्रेस नेतृत्व र डेनिस सांसदबीच छलफल

५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेता र डेनमार्कका सांसदहरुबीच छलफल भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार भएको भेटमा सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् । मोगेन्स जोनसन नेतृत्वको डेनिस सांसदको प्रतिनिधिमण्डलले कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका […]

Uncategorized

संविधान जारीपछि दाङमा ९१ जनाले लिए अङ्गीकृत नागरिकता

५ मङ्सिर, लमही । नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिनेको संख्या बढेको छ । २०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी […]

Uncategorized

कार र मोटरसाइकल ठोकिदा रुपन्देहीमा २ जनाको मृत्यु

५ मंसिर, बुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्र्तगत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं […]