हामी सास फेर्छौं । तपाईंले गन्नुभएको छ दिनमा कति पटक सास फेरिन्छ ? हो, तपाईलाई याद छैन । आफुले फेर्ने सास गनेर बस्ने फुर्सद नभएर मात्र होइन, यो स्वतस्फूर्त सञ्चालन हुने शारीरिक क्रिया भएकाले पनि । किनभने सास फेर्नका लागि हामीले अतिरिक्त प्रयास गरिरहँदैनौं, फोक्सोले आफै काम गर्छ । सामान्यत एक दिनमा हामी २३ हजार […]
Uncategorized
अब ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र
६ मंसिर, काठमाडौं । सरकारले देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्यांक संकलनसँगै रोजगारी व्यवस्थापन थाल्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले विहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । ७५३ वटा स्थानीय तहमा स्थापना हुने रोजगार […]
प्रदेश ५ का शिक्षकहरुले विद्यालय बन्द गरेर मन्त्रालय घेराउ गर्ने
६ मंसिर, बुटवल । नेपाल शिक्षक महासंघले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा प्रदर्शनसहित सामाजिक विकास मन्त्रालय घेराउ गर्ने भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी शिक्षक महासंघले आफ्ना मागहरुप्रति सरकारले बेवास्ता गरेको र पटक-पटक ध्यानर्कषण गराउँदासमेत कुनै सुनुवाई नभएपछि दबाब दिन मन्त्रालय घेराउ गर्न बाध्य भएको जनाएको छ । शिक्षक महासंघले विभिन्न २६ सुत्रीय […]
वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख दिने ३ जना विचौलिया पक्राउ
६ मंसिर, काठमाडौं । श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख दिने तीनजना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-१३ ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबा बिहीबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाचकोटी, धादिङ जीवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षे निर्मल […]
पाटनमा मल्लकालीन कात्तिक नाचको रौनक (फोटो फिचर)
६ मंसिर, ललितपुर । ललितपुरको मंगलबजारस्थित डबलीमा हिजोआज कात्तिक नाच चलिरहेको छ । कात्तिक २६ गते सुरु भएको यो नाच लगातार १२ दिनसम्म चल्नेछ । ३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच मल्ल राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक […]
तनावपूर्ण खेलमा मनाङले थ्रीस्टारलाई हरायो
६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । यसअघि अपराजित रहेको थ्रीस्टार बिहीबारको खेलमा मनाङसँग २–१ ले पराजित भयो । खेलमा मनाङले १० औं मिनेटमा नै अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । दोस्रो गोल भने थ्रीस्टारका खेलाडीले आत्माघाती गरेका थिए । थ्रीस्टारले ८२ औं […]
सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने
६ मङ्सिर, काठमाडौं । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा […]
सरकारको स्पष्टीकरण : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा पार्न खोजियो
६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले […]
सेयर बजार पुनः ओरालो दिशामा
६ मंसिर, काठमाडौं । सेयर बजार पुनः ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागिरहेको सेयरमा बुधबार केहि सुधार हुने संकेत देखिएको थियो । बुधबार नेप्से परिसूचक करिब १ अंकले बढे पनि साताको अन्तिमदिन भने सेयर बजारमा १ अंकभन्दा बढीको गिरावट आएको छ । दिनभरमा भएका ४ हजार ३ वटा कारोबारबाट १ […]
सेयर बजार घट्नुको कारण: नगद लाभांश र तरलता समस्या !
६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ । तर, यस बिचको कारोबारहरु समेत बढ्न भने सकेका छैनन् । बुधबार शून्य दशमलव ८० अंकले हरियो देखिएको सेयर बजारले लगानीकर्तालाई केही आशा जगाएको थियो । बिहीबार पनि घटेरै बन्द भए पछि लगानीकर्ताहरु निराश […]









