करिब एक महिनापछि काठमाण्डौंमा एक कुलीनका छोराको बिहे अर्का कुलीनकी छोरीसँग हुँदै थियो । दुइटै कुलीनलाई खेमराज राम्रोसँग चिन्दथे । चिन्न त तिनले पनि खेमराजलाई चिन्दथे, तर खासै भाउ दिन्नथे । तैपनि खेमराज तिनीहरूसँग नजिकिन खुब खोज्थे । दुवै कुलीन समाजमा प्रशस्तै मान, सम्मान, धन, उद्यम भएका घरानियाँ भनेर कहलिएका थिए । बिहेमा उनीहरू दुबैले […]
Uncategorized
‘हुन्डाई प्रेसियस मोमेन्ट’काे विजेता घाेषणा
५ मंसिर, काठमाडाैं । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले शुरुवात गरेको डिजिटल क्याम्पियन ‘हुन्डाई प्रेसियस मोमेन्ट’ को बिजेता घोषणा गरेको छ । हुण्डाई शोरुम, थापाथलीमा बिहीबार आयोजित लक्की ड्र मार्फत विजेता छनौट भएका हुन्। तारिक मानान्धर, सुधिर एस जे बी राणा र अमित बनमालालाई बिजेता घोषणा गरिएको छ। यो प्रतियोगिता १४ अक्टोवर […]
वेष्ट इन्डिजविरुद्ध बंगलादेशको मध्यम स्कोर, मोमिन्युलको शतक
६ मंसिर, काठमाडौं । वेष्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले मध्यम स्कोर बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगालदेशले पहिलो दिनको समाप्तिमा ८ विकेटको क्षतिमा ३१५ रन बनाएको छ । बंगालदेशका लागि मोमिन्युल हकले शतकीय रन बनाए । उनले १६७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १२० रन बनाएका […]
तेह्रथुमको सरस्वती माविलाई नेपाल बङ्गलादेश बैंककाे सहयोग
५ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले तेह्रथुमको आठराई गाउँपालिका हृवाकुमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई चार लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणी शिवाकोटी र बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक […]
सिप्रदीयन सहायतामा निशुल्क अटो प्राविधिक प्रशिक्षण
५ मंसिर, काठमाडाैं । सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरका मुख्य मुख्य शहरका अटोमेकानिकहरुलाई निशुल्क प्रशिक्षण दिइएको थियो । नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल […]
मुटु अस्पताललाई तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने
६ मंसिर, बुटवल । बुटवलमा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बुटवलमा जग्गा उपलब्ध नभएपछि तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो मुटु अस्पताल हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुटु अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय […]
दुगड ब्रदर्सले एमकेजी ब्राण्डको बिक्री वितरण गर्ने
५ मंसिर, काठमाडौं । भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनीज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको बिक्री वितरण दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले गर्ने भएको छ । आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्सले स्मार्ट प्रबिधिबाट छिटो र गुणस्तरीय ढङ्गले निर्माण कार्यलाई अगाडी बढाउँदै लैजाने प्रतिवद्धता जनाएको छ । नेपालका लागि प्रतिष्ठित औधोगिक तथा […]
न माधव नेपालको गुट रहृयो, न हामी उहाँको गुटमा रहृयौं: रामकुमारी झाँक्री
६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले अन्तरविरोध सघन बनिरहेको छ । पछिल्लो अन्तरविरोधमा पूर्वएमालेकै दुई गुट बढी सक्रिय देखिएका छन् । एकातिर केपी ओलीको गुट छ भने अर्कोतिर माधव नेपालको । यहीवीचमा २२ जना केन्द्रीय सदस्यले बुधबार महासचिव विष्णु पौडेललाई भेटेर पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन् । पार्टी र सरकार सञ्चालनबारे तीव्र असन्तुष्टि […]
थ्रीटारलाई हराउँदा मनाङ खुसी, रेफ्रीमाथि प्रश्न !
६ मंसिर, काठमाडौं । चिरप्रतिद्वन्द्वी थ्रीस्टारलाई पराजित गरेसँगै मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठले मुख्य खेलाडीको अनुपस्थितिमै राम्रो नतिजा ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरे । तर, पराजित थ्रीस्टारका प्रशिक्षक मेघराज केसी मात्र होइन, श्रेष्ठले पनि रेफ्रीको निर्णयमाथि भने प्रश्न उठाएका छन् । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार मनाङले थ्रीस्टारलाई २–१ गोलअन्तरले […]
आयरल्यान्डका स्टिर्लिङ चितवन टाइगर्समा अनुवन्ध
काठमाडौं । एभरेस्ट प्रिमियर लिगको आगामी संस्करणका लागि चितवन टाइगर्सले आयरल्यान्डका पाउल स्टिर्लिङलाई अनुवन्ध गरेको छ । २८ वर्षीय स्टिर्लिङ आयरल्यान्डका विष्फोटक ब्याट्सम्यान र विकेटकिपर हुन् । ईंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका उनीसँग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव पनि छ । यूएईको शारजहामा आयोजिन टी-१० लिगमा उनी केरला किंग्सबाट खेलिरहेका छन् । बुधबारको खेलमा उनले आफ्नो […]









