२ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले दशैं-तिहार लगायतका चाडलाई लक्षित गरी ‘इन्टरनेट फरर, विदेश सरर’ नामक ग्राहक योजना ल्याएको छ । यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसिया लगायतका शहरहरुको भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । वल्र्ड लिंक कम्युनिकेशन्सले २३औं […]
समाचार
अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई ४ गते
२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई पर्सि ४ गते हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो । परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन […]
बाह्रबिसेका अवैध टहरा हटाउने विषयमा विवाद
२ असोज, सिन्धुपाल्चोक । सडक अतिक्रमण गरी बाह्रबिसेमा अवैध रुपमा निर्माण गरिएका अस्थायी टहरा हटाउने बाह्रबिसे नगरपालिकाको योजनामा स्थानीयले अवरोध गरेका छन् । बाह्रबिसे नगरपालिकाको नगर कार्यपालिकाको बैठकले बाह्रविसे बजारलाई व्यवस्थित गर्नका लागि केही समयअघि बजारको सडक छेउमा निर्माण गरिएका टहरा, मोटर ग्यारेज, गोदाम घर हटाउने निर्णय गरेको थियो । नगरपालिकाले गरेको निर्णयमा बजारबासीको साथ […]
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति काँग्रेसको आपत्ति
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए । गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ । नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको […]
यस्ता पार्टनर, जसबाट कहिल्यै सुख मिल्दैन
प्रेमसम्बन्धको सुरुवातमा सबैलाई आफ्नो प्रेमी वा प्रेमीकाको सबैकुरा राम्रो लाग्छ । सायद त्यसैले नै भनिएको होला-प्रेममा मानिस अन्धो हुन्छ । तर, विस्तारै समय बित्दै जाँदा प्रेम सम्बन्धमा पनि चिसोपना आएको उदाहरणहरु हामीले धेरै देख्न सक्छौं । प्रेम सम्बन्धमा एक अर्कालाई माया गरेर मात्रै पुग्दैन एक अर्काको मनको कुरा बुझ्न सक्नुपर्छ । हरेक प्रेम सम्बन्ध भरोसा […]
माछापुच्छ्रे बैंक लिमिटेडको माछापुच्छ्रे महोत्सव
२ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९ आैं बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरेको छ । १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ । साथै, यस महोत्सवलाई मध्यनजर […]
रुपाकोट मझुवागढीका १८ विद्यालय नगरपालिकाको निगरानीमा
२ असोज, खोटाङ । जिल्लाकाे रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू भएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न रुपाकोट मझुवागढी नगरपालिकाले १८ विद्यालयमा विद्युत्तीय हाजिरी शुरु गरेको हो । ३० लाख रुपैयाँको लगानीमा ई–हाजिरी जडान गरिएसँगै अब यी विद्यालयको निगरानी नगरपालिकाका प्रमुखकै कार्यकक्षबाट गर्न सकिने भएको छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिकस्तर […]
निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा
२ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । ‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले […]
ठेकेदारले अात्महत्या गर्छु भने, वकिलले महाअभियोग लगाए !
२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफैं फैसला गरेको सुडान घोटाला काण्डबारे नयाँ रहस्य खोलेकी छन् । आगामी शनिबार सार्वजनिक हुन लागेको आफ्नो आत्मकथा ‘न्याय’ मा कार्कीले अर्को शिराबाट अनुसन्धान भएको भए राजनीतिक दलका नेताहरू फस्न सक्ने आैंल्याएकी छन् । ‘यो मुद्दामा प्रहरीहरू घानमा मात्रै परेका हुन् भन्ने सुनेको मेरा आफन्तहरूले बताउँथे’ आत्मकथामा कार्कीले […]
सिजेरियन डेलिभरी, पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?
अक्षय कुमार अभिनित ‘गब्बर ईज ब्याक’ को एउटा प्रसंग छ । बिमारीले नर्मल डेलिभरीको इच्छा जाहेर गर्छन् । सोही कुरा नर्सले चिकित्सकसामु राख्छन् । तर, चिकित्सक दबाब दिन्छन्, ‘सिजरियन नै गर्नुपर्छ ।’ बिरामीको इच्छा बिपरित चिकित्सक किन सिजरियन डेलिभरी गर्न उत्सुक छन् ? जवाफ सजिलो छ, त्यसले उनको अस्पतालको अतिरिक्त आम्दानी बढ्छ । केही समय […]









