कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का ३२ वर्षीय व्यवसायी रामप्रसाद ओझा (जैसी) को हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित पत्रकार सम्मेलनमा व्यापारी ओझाको हत्या भएको घटनामा संलग्न भनिएका जोशीपुर गाउँपालिका–१ का गङ्गाराम चौधरी, राजकुमार डङ्गौरा चौधरी र टीकापुर नगरापालिका–८ का डम्बर चौधरीलाई सार्वजनिक गरिएको हो […]
समाचार
सहमतिपछि यातायात सञ्चालन, पेट्रोलको समस्या पनि सहज हुने
बुटवल । मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच आज सहमतिपछि यातायात सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमतिपछि सवारी साधन चल्न थालेका छन् । चालकहरुले सरकारले कानूनमा […]
ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह
सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका हुन् । दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गरेको समाचारमा जनाइएको […]
सडक दुर्घटना छानविनका लागि समिति बनाउन माग
काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले सडक दुर्घटना छानविनका लागि स्थानीयस्तरबाटै समिति बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले आज एक विज्ञप्ति जारी गरी स्थानीयस्तरमै सडक दुर्घटना छानविन समितिमा गठन गरी उक्त समितिमा मजदुरको प्रतिनिधित्व गराउन माग गरेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को संशोधनमा चालकले सवारी दुर्घटना गरी सवारीभित्र वा […]
संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो
कञ्चनपर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान कार्यान्वयन गर्न निकै चुनौती रहेको बताएका छन् ।कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रममा उनले मधेशी समुदायका अधिकार संविधान संशोधनमार्फत सुनिश्चत गर्नका लागि संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ भने । उनले भने, ‘अधिकार स्थापित गर्नका लागि प्रधामन्त्रीले अग्रसरता देखाउनुभएन, संविधान संशोधन हुने पर्खाइमा धेरै बस्यौँ ।’नेता […]
अन्सारीलाई पहिचान गरेर गोली हानेको खुलासा, यसरी प्रहार भयो गोली ?
इनरुवा । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर […]
घुस लिएको अभियोगमा दुई जना पक्राउ
पर्सा । विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले आज वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो । फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका […]
संविधान दिवसलाई कालो दिवस मनाएका राजनीतिक दल पनि लोकतान्त्रिक मेलामा !
काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा आजदेखि लोकतान्त्रिक मेला शुरु भएको छ । असोज ६ गतेसम्म चल्ने सो लोकतान्त्रिक मेलामा चारवटा राष्ट्रिय दल सहभागी भएको छ । चारवटै दलले आ–आफ्नो स्टल राखेको छ । स्टलबाट आ–आफ्नो पार्टीको बारेमा जानकारी दिनुको साथै लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनको विषयमा जनताले गर्ने जिज्ञासाको जवाफमा दिने कार्य सम्बन्धित दलले गर्नेछ ।संविधान […]
समतामूलक समाज निर्माण गर्नु नै सरकारको उद्देश्य: मन्त्री थापा
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अहिलेको सरकारले समतामूलक समाज निर्माणको उद्देश्य बमोजिम काम गरिरहेको बताएकी छन् । महिलाका हक अधिकारका बिषय संविधानमा समेटिएको बताउँदै महिलाहरुले भोग्नुपरेका सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतमा भएका विभेदको अन्त्यका लागि सरकारले आवश्यक कानुन बनाउने तयारी गरेको बताइन् ।महिला, विकास र कानून मञ्च (एफडब्लूएलडी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको […]
अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भने, 'अख्तियार अब विगतको जस्तो हाउगुजी हुँदैन' : को हुन् घिमिरे ?
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विधि र पद्धतीभित्र रहेर काम गर्ने बताएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुअघि भएको संसदीय सुनुवाईका क्रममा घिमिरेले विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।उनले अख्तियार विगतमा विवादमा समेत मुछिएको बताउँदै आफूले विवाद मुक्त बनाएर लैजाने उल्लेख गरे । उनले भने– ‘मेरो इमान्दारी […]






