मुम्बई– बलिउडमा केही यस्ता फिल्म छन् । जसले हलिउड चलचित्रलाई पनि पछि पारेको छ । ती चलचित्र हिट गर्न अभिनेत्रीले निकै बोल्ड सिन समेत दिएका छन् । बलिउडमा केही यस्ता फिल्म पनि निर्माण भयो । जुन फिल्ममा अभिनेत्रीका न्युड दृश्य समेत समेटिएका थिए । ती अभिनेत्री जसले बलिउड फिल्मका लागि दिए न्युड सिनःसन्नी लियोनी अभिनेत्री सन्नी […]
समाचार
सिण्डिकेटलाई सरकारी मान्यताः आफैंले खारेज गरेको समितिसँग सम्झौता
९ असोज, काठमाडौं । गत शनिबार सरकारले नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघसँग १० प्रतिशत भाडा वृद्धि गर्ने, थप भाडा वृद्धि गर्न समिति गठन गर्ने लगायतका चारबुँदे सहमति गर्यो । यो त्यही महासंघ हो, जसलाई गत ४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले अवैधरुपमा सिण्डिकेट सञ्चालन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार १ साउनदेखि […]
पोखरा पर्यटन परिषदको अध्यक्षमा पोखरेल
९ असोज, पोखरा । पोखरा पर्यटन परिषदको दशौं अधिवेशनले चिरञ्जीवी पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सोमबार साँझ सम्पन्न अधिवेशनले पोखरेलको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । परिषदको उपाध्यक्षमा गोपीबहादुर भट्टराई, महासचिवमा डिल्लीप्रसाद गौतम र सचिवमा तारानाथ पहारी चयन भएका छन् । कृष्णप्रसाद भण्डारी, रामजि घिमिरे र रामचन्द्र शर्मा सदस्यमा […]
प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिँदै
तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ। गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ। कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए। कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पेन्सन कट्टा हुने बताए। त्यस्तै गृहका अनुसार दुवै […]
फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?
काठमाडौं । लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । यूईएफए अवार्डमा आन्द्रे इनिष्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले नै पाएका थिए । यो पटक […]
एसिड आक्रमणमा मारिएकी किशोरीका अभिभावक भन्छन् : हामी गरीबको कोही रहेनछ
८ असोज, काठमाडौं । सोमबार दिनको एक बजे । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पोस्टमार्टम विभाग अगाडि केही क्यामेराले घेरिएकी एक महिला भुँइमा थचक्क बसेर रोइरहेकी छन् । उनको काखमा छिन् पाँच महिनाकी छोरी । नजिकै उनका श्रीमान उत्तिकै विहृवल मुद्रामा छट्पटाइरहेका छन् । तर, फोनले एकछिन फुर्सद दिएको छैन । खुट्टामा चप्पल, निलो जिन्स पाइन्ट, […]
किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास
अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । उनले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गरेका हुन् । उनले धेरै बिषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिए । […]
जनप्रतिनिधि विदेश भ्रमणमा जाँदा मन्त्रीको स्वीकृति अनिवार्य
८ असोज, काठमाडौं । संघीय सरकारले स्थानीय जनप्रतिनिधिको वैदेशिक भ्रमणसम्बन्धी छुट्टै निर्देशिका ल्याएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि कामभन्दा विदेश भ्रमणमा केन्दि्रत हुन थालेको गुनासो बढेपछि सरकारले नियमनका लागि निर्देशिका ल्याएको हो । यो निर्देशिका गत शुक्रबारको मन्त्रीपरिषादले पारित गरिसकेको छ । कार्यविधिले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई बिनाअनुमति विदेश जान अंकुश लगाएको छ […]
दिलबहादुरको ‘ब्लडमनी’बाट ३७ लाख बचत
८ असोज, काठमाडौं । रोल्पाको थवाङका दिलबहादुर घर्तीलाई साउदीको जेलबाट छुटाउन संकलन गरिएको ब्लडमनी वापतको रकम खर्च कटाएर ३७ लाख २६ हजार उब्रिएको छ । यो रकम राज्यकोषमा जम्मा गर्ने कि अन्य पीडितलाई दिने भन्नेबारे अभियन्ताहरु दोधारमा परेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको अगुवाइमा दिलबहादुृरका लागि ब्लडमनी संकलन गरिएको थियो । यस […]
ईटहरीमा पहिलो उच्च गुणस्तरको सपिङ्ग मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स संचालन
इटहरी । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स संचालनमा ल्याएको छ ।उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीका डाइरेक्टर राजेश श्रेष्ठले भने, 'हामीलाई विश्वास छ पहिलो पटक ईटहरीमा खुलेको यस सिनेमा हल र सपिङ्ग मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछ ।' बजारको […]









