कला साहित्य राजनीति शैक्षिक गतिविधि सुचना/प्रविधि

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ?

काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।   तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका छैनन् । त्यसलाई सम्बोधन गर्न सरकारले नागरिकता ऐन २०६३ संशोधन […]

कला साहित्य समाचार

मुडुला कार्कीहरुको साझा वंशावली विमोचन

सिन्धुली, सर्लाही, महोतरी,धनुषा,रौतहट,रामेछाप र उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने मुडुला कार्कीहरुको साझा वंशावली सन्तान प्रकाशन भै एक समारोहका बीच विमोचन गरिएको छ । मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमान्चल क्षेत्रीय समिति हरिवन सर्लाहीका कार्यवाहक अध्यक्ष चित्रबहादुर कार्कीको सभापतित्वमा संचालित सो कार्यक्रममा सो सस्थाका केन्द्रीय अध्यक्ष कैलाश कार्की र पुर्व महान्यायाधीवक्ता बद्रिबहादुर कार्कीले संयुक्त रुपमा […]