Journalist from Itahari
समाचार

सिजेरियन डेलिभरी, पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

अक्षय कुमार अभिनित ‘गब्बर ईज ब्याक’ को एउटा प्रसंग छ । बिमारीले नर्मल डेलिभरीको इच्छा जाहेर गर्छन् । सोही कुरा नर्सले चिकित्सकसामु राख्छन् । तर, चिकित्सक दबाब दिन्छन्, ‘सिजरियन नै गर्नुपर्छ ।’ बिरामीको इच्छा बिपरित चिकित्सक किन सिजरियन डेलिभरी गर्न उत्सुक छन् ? जवाफ सजिलो छ, त्यसले उनको अस्पतालको अतिरिक्त आम्दानी बढ्छ । केही समय […]

समाचार

दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ?

२ असोज, काठमाडौं । यस वर्ष दशैका लागि नयाँ नोट वितरणमा केही ढिलाई हुने भएको छ । अघिल्लो वर्षको भन्दा यस वर्ष दशै नै ढिलो भएका कारण नोछ छाप्न केही ढिलाई हुने नेपाल राष्ट्र बैंकले बताएको छ । दशै नै ढिलो भएका कारण हालसम्म केकति छाप्ने र कहिले वितरण हुने भन्ने विषयमा टुंगो लागिनसकेको राष्ट्र […]

समाचार

सुन तोलाको ५८ हजार रुपैयाँ

काठमाडौं–मंगलबार छापावाल सुन प्रतितोला  ५८ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य  प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको […]

समाचार

सिङ्गापुरका प्राध्यापकको सुझावः कर कम, तलब बढी हुनुपर्छ

२ असोज, काठमाडौं । दक्षिणपूर्वी एसियाको टापु राष्ट्र सिङ्गापुरलाई छोटो समयमा तेस्रो विश्वबाट पहिलोमा पुगेको मुलुक भनेर चिनिन्छ । यही देशको नाम लिँदै नेपाललाई पनि सिंगापुरजस्तै बनाउने राजनीतिक चर्चा बेलाबखत चल्ने गरेको छ । सिंगापुर क्षेत्रफल र जनसंख्यामा एकदमै सानो भइकन पनि आफ्ना आर्थिक उपलब्धिका कारण यो देशले विश्व मानचित्रमा उल्लेख्य उपस्थिति कायम गरेको छ […]

समाचार

सरकारलाई स्वार्थी समूहले चलाइरहेको छः प्रकाशमान

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए । गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा सोमबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको […]

समाचार

एफएनजे रौतहट अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२ असोज, रौतहट । नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष रवीन्द्रप्रसाद साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । रौतहट शाखाका उपाध्यक्ष उत्तमकुमार उपाध्यायले सोमबार उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेपाल पत्रकार महासंघको संशोधित विधान २०७३ को परिच्छेद ४ को दफा १५ को ‘क’ देखि ‘छ’ सम्मको बुँदामा उल्लेख भए अनुसार साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता […]

समाचार

भारतको सन्देश लिएर चीन ?

एसके यादवकाठमाडौँ । विदेश भ्रमण पहिले चीन कि भारत ? नेपाली राजनीतिज्ञहरुका लागि यस प्रश्नको एउटै उत्तर हुने गरेको छ, भारत । यो परम्परालाई एकआधबाहेक कसैले तोड्न सकेको छैन । प्रधानमन्त्रीका रूपमा कसैको भ्रमण होस् वा कुनै नेताका रूपमा । सबैको प्राथमिकतामा पहिला भारत नै परेको देखिन्छ । विगतमा जो प्रधानमन्त्रीले पहिला चीनको भ्रमण गरे, त्यसपछि भारतको भ्रमण […]

समाचार

गर्भावस्थामा किन हुन्छ मानसिक समस्या ?

गर्भावस्था र प्रसूती आफैमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुजि्रनुपर्ने हुन्छ । भनिन्छ, बच्चा जन्माइसकेपछि महिलाहरुमा मानसिक समस्या देखिन्छन् । हालैको एक अध्ययनले बच्चा जन्माईसकेपछि बिश्वका २० प्रतिशत महिलामा मानसिक समस्या देखिने गरेको बताएको छ । त्यस्तै, गर्भवति भएका विश्वका ८० प्रतिशत महिला छोटो समयसम्म सामान्य मानशिक […]

समाचार

लागूऔषधसहित तीन पक्राउ

२ असोज, दमौली । प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध […]

समाचार

काठमाडौंको चुच्चेपाटीबाट फरार २ अभियुक्त पक्राउ

२ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धको प्रहरी टोलीले फरार दुई अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । पक्राउ पर्नेमा मोरङ केराबारी–१० का […]