Journalist from Itahari
Uncategorized

५ महिनामा साढे १४ सय बलात्कारका घटना

११ असोज, काठमाडौं । पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो । महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे […]

Uncategorized

सम्झनाको सम्झनामा दीप प्रज्वलन (९ तस्वीर)

११ असोज, काठमाडौं । एसिड आक्रमणमा परेर ज्यान गुमाएकी १७ वर्षीय सम्झना दासको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । रेज अगेन्स्ट एसिड भिक्टिमस् ह्यासट्याग समूहले बिहीबार साँझ माइतीघर मण्डलामा मृत आत्माको चीरशान्तिको कामना गर्दै कार्यक्रम आयोजना गरेको हो । चन्द्रनिगाहपुर-६, रौतहटकी सम्झनाको सोमबार उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । सम्झना र उनकी […]

Uncategorized

रणवीर कपुरको अंगालोमा रणवीर सिंह र दिपिका, आलिया पनि सँगै

बलिउड निर्देशक करण जौहरले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हालै एउटा तस्वीर सार्वजनिक गरे । यो तस्वीर धेरै अर्थमा ‘विशेष’ छ । तस्वीरमा करणसहित आमिर खान, रणवीर कपुर, रणवीर सिंह, आलिया भट्ट, दिपिका पादुकोण र शाहरुख खान देखिएका छन् । तस्वीर विशेष यस अर्थमा छ कि रणवीर कपुरले रणवीर सिंह र दिपिका पादुकोणलाई दुईतिर अंकमाल गरेका छन् […]

Uncategorized

यौन दुर्व्यवहारको आरोपबारे नाना पाटेकरले मुख खोले

बलिउड अभिनेता नाना पाटेकर यतिबेला तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले एक सम्मानित कलाकारमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउड झस्किएको छ । १० वर्षअगाडि एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यबहार गरेको तनुश्रीले बताएकी छन् । उनको आरोपमा अहिलेसम्म मौनता साँधिरहेका नानाले बिहीबार पहिलोपटक मुख खोले । उनले आरोप अस्वीकार गरे । ‘त्यो […]

Uncategorized

परिणितीले पहिलोपटक गराइन् विकिनी फोटोसुट

बलिउडकी चुल्बुले नायिका परिणिती चोपडा केही समयअघिसम्म मोटी थिइन् । तर, उनले के जादु गरेर हो, एकाएक ज्यान घटाइन् । अहिले उनी ‘स्लीम एन्ड सेक्सी’ बनिसकेकी छन् । मोटो ज्यानकै अंग प्रदर्शनबाट हच्किदै आएकी परिणिती अब धक फुकाएर आफ्नो शरीर देखाउन सक्छिन् । उनले हालै फिल्म फेयर म्यागजिनका लागि फोटोसुट गराएकी छन् । पहिलोपटक उनले […]

Uncategorized

गोर्खा सैनिकलाई एनआएनको दर्जा अमान्य, दोहोरो नागरिकता पाउनुपर्ने माग

११ असोज, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुले आफूलाई सरकारले गैरआवासीय नेपाली (एनआरएन) को दर्जामा राख्न खोजेको भन्दै एनआरएनले पाउने नागरिकता आफूहरुलाई मान्य नहुने बताएका छन् । बिदेशमा बसिरहेका गोर्खा सैनिक र तिनका परिवारले दोहोरो नागरिकता पाउनुपर्ने उनीहरुको माग छ । बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बि्रटिस गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) का सभापति पदमसुन्दर […]

Uncategorized

प्रदेश राजधानी तोक्न मुख्यमन्त्री राईले सुरु गरे छलफल

११ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामांकनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सां सदहरुसंग छलफल शुरु गरेका छन । नेकपाका केही सांसदलाई मुख्यमन्त्री राईले बिहीबार साँझ आफ्नो कार्यालयमा बोलँएर राजधानी र नामांकनको विषयमा राय लिएका हुन् । उनले मोरङ, उदयपुर र संखुवासभाका सांसदहरुलाई कार्यालयमा बोलाएर छुट्टाछुट्टै […]

Uncategorized

पाकिस्तानका कप्तान भन्छन् – रातभर निदाउन सक्दैनथें

११ असोज, काठमाडौं । एसिया कपमा बंगलादेशसँग पराजित भएर बाहिरिएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले प्रतियोगिताभर आफू रातमा समेत निदाउन नसकेको बताएका छन् । सर्फराजले आफूमा परेको दबाब बताएसँगै गएको चार वर्षदेखि भइरहेको कामको तनावबाट उनलाई आउँदा प्रतियोगितामा आराम दिन ब्यवस्थापन र छनोटकर्ताहरुले सोच्न थालेका छन् । एसिया कपमा पाकिस्तानले दुई खेल मात्रै जितेको थियो । […]

Uncategorized

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा होला ?

आज सेप्टेम्बर २७ अर्थात् विश्वपर्यटन दिवस । यस वर्ष ३९ औं विश्व पर्यटन दिवस ‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइयो । तर, विश्व पर्यटन दिवसका अवसरमा गरिने कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित हुँदा नेपालको पर्यटन क्षेत्रको विकासमा वास्तविक अर्थमा प्रभावकारी हुन भने सकेको छैन । नेपालको सन्दर्भमा कुरा गर्दा नेपाल […]

समाचार

भारतीय सर्वोच्च अदालतको फैसला : व्यभिचार अपराध होइन, महिला ‘पतिको सम्पत्ति’ होइन

नयाँ दिल्ली– भारतको सर्वाेच्च अदालतले भारतीय दण्ड संहिताको धारा ४९७ लाई असंवैधानिक ठहर गरेको छ । यो धाराअन्तर्गत व्यभिचार अपराध मानिन्थ्यो । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश दीपक मिश्रा, न्यायाधीश एएम खानविलकर, न्यायाधीश आरएफ नरीमन, न्यायाधीश डीवाई चन्द्रचूड र न्यायाधीश इन्दु मल्होत्राको बेन्चले सर्वसम्मतिमा व्यभिचारसँग जोडिएको १५८ वर्ष पुरानो भारतीय दण्ड संहिताको धारा ४९७ लाई असंवैधानिक […]