११ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मात्र मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये […]
Author: purnakhabar
पोखरेललाई सरकार र नेम्वाङलाई दलको कार्यवाहक जिम्मा, माधव नेपालले किन पाएनन् ?
११ असोज,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ । ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए । यसपटक ओली असोज ६ गते न्यूयोर्क जाँदा प्रचण्डनै भएकाले कार्यवाहक दिनुपरेको थिएन । प्रचण्ड पनि पत्नी सीता दाहालको […]
राष्ट्रसंघमा दूधेबच्चा : हामी पनि जासिन्डा आर्डन जस्तै !
प्रधानमन्त्रीको पदमै रहँदा सन्तान जन्माएकी न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आफ्नी तीन महिने छोरीलाई राष्ट्रसंघको महासभामा पनि सँगै लगेर महासभालाई सम्बोधन गरेको कुरा साँच्चिकै ऐतिहासिक भएको छ । यसलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको भन्ने समाचारको हेडलाइन पढ्न पाउँदा म स्वंयमलाई पनि एकप्रकारले अपार आनन्दको अनुभव महसुस भइरहेको छ। विश्वका कुल नेताहरूमध्ये ५ प्रतिशत महिला छन् । त्यसैमा १ सय ५० वर्षपछि न्युजिल्यान्डको इतिहासमा नै […]
राजेन्द्र महतो भन्छन् : संशोधन नगरे यो संविधानको पनि दुर्गति हुन्छ
११ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि दुर्गति हुने चेतावनी दिएका हुन् […]
सुन तस्करी प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौलालार्इ पनि छाड्ने अादेश
११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । १० वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो […]
शिक्षाका सरहरू ! टेम्पोको लाइसेन्स लिएर हवाइजहाज उडाउने ?
विगत केही आर्थिक बर्ष अघिदेखि चालु आर्थिक बर्षसम्म सरकारले शिक्षा क्षेत्रका लागि छुट्याएको वार्षिक बजेटको हिस्सा हेर्ने हो भने बढेको बढ्यै छ । सरकारले आर्थिक वर्ष ०६७/०६८ देखि ०७५/०७६ सम्म बार्षिक कूल बजेटको क्रमश: १७.११ प्रतिशतबाट हाल ९.९१ प्रतिशत बिनियोजन गर्दै आएको देखिन्छ। बार्षिक बजेटमा शिक्षा क्षेत्रको लागि बिनियोजित बजेटको मात्रा घट्दै गएको देखिएता पनि यसको आकार हेर्दा शिक्षा क्षेत्र […]
बरालको सक्रियतामा चितवनमा ह्वीच चियर वितरण
चितवन–नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया, राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको सक्रियतामा चितवनको रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ ।रत्ननगरका विभिन्न फरक क्षमता (अपाङ्गता) भएकाहरुका लागि बुधबार आयोजित एक कार्यक्रममार्फत बरालको अगुवाईमा १० जनालाई ह्वील चियर वितरण गरिएको हो । सो क्रममा बोल्दै बरालले सामाजिक क्षेत्रको विकास बिना देश विकास सम्भव नभएको भन्दै […]
केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक छाड्नुपर्छ : खतिवडा
११ असोज, काठमाडौं । जगन्नाथ खतिवडाको राजनीतिक जीवनमा एकपटक फेरि करीव तीन दशकअघिको जस्तै बागी बन्नुपर्ने नियति दोहोरिएको छ । ०४३ सालमा आरआर क्याम्पस र त्यसपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति जित्ने बेलासम्म खतिवडा प्रखर भाषणवाज विद्यार्थी नेताका रुपमा स्थापित थिए । पार्टीभित्रको तत्कालिन अन्तर्द्वन्द्वको शिकार भएपछि जीवन चलाउन खतिवडाले आरआर क्याम्पस र निजी […]
पाकिस्तानका कप्तान भन्छन् – रातभर निदाउन सक्दैनथें
११ असोज, काठमाडौं । एसिया कपमा बंगलादेशसँग पराजित भएर बाहिरिएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले प्रतियोगिताभर आफू रातमा समेत निदाउन नसकेको बताएका छन् । सर्फराजले आफूमा परेको दबाब बताएसँगै गएको चार वर्षदेखि भइरहेको कामको तनावबाट उनलाई आउँदा प्रतियोगितामा आराम दिन ब्यवस्थापन र छनोटकर्ताहरुले सोच्न थालेका छन् । एसिया कपमा पाकिस्तानले दुई खेल मात्रै जितेको थियो । […]
गोर्खा सैनिकलाई एनआएनको दर्जा अमान्य
११ असोज, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुले आफूलाई सरकारले गैरआवासीय नेपाली (एनआरएन) को दर्जामा राख्न खोजेको भन्दै एनआरएनले पाउने नागरिकता आफूहरुलाई मान्य नहुने बताएका छन् । बिदेशमा बसिरहेका गोर्खा सैनिक र तिनका परिवारले दोहोरो नागरिकता पाउनुपर्ने उनीहरुको माग छ । बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बि्रटिस गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) का सभापति पदमसुन्दर […]









