विश्वमा मानिसहरु विभिन्न स्थानमा बसोबास गर्दछन् । कोही गाउँमा त कोही शहरमा । कोही पहाडमा त कोही नदी किनारमा । तर के तपाइँले यस्ता मानिसहरुको बारेमा सुन्नुभएको छ, जो पानीमा बस्दछन् ? पानीमा त जलचर पो बस्दछ त ? तर, चीनमा भने पूरै गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ । उक्त गाउँको जनसंख्या ७ […]
Author: purnakhabar
हिले दशैंको खतरा छैन, १६ असोजदेखि मनसुन सकिने
१२ असोज, काठमाडौं । यसपालीको दशैंमा हिलो बाटो हिँड्नु नपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १६ असोजबाट मनसुन सकिँदैछ । अनुमानित मितिभन्दा दुई दिनअघि शुरु भएको मनसुन औसत मितिभन्दा एक साता ढिलो सकिने लागेको हो । यद्यपि, यसपालीको दशैं २५ असोजबाट मात्र सुरु हुने भएकाले मनसुनले छुने छैन । नेपालमा १० […]
‘कथा काठमाण्डु’ रिलिज, प्रियंकाको मनमा उत्सुकता, उत्साह र डर
नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कथा काठमाण्डु’ आजबाट रिलिज भएको छ । चलचित्र रिलिज हुँदै गर्दा नायिका कार्कीले आफ्नो मनमा उत्सकुता, उत्साह र डरवाला भावना पैदा भएको बताएकी छिन् । उनले भनेकी छिन्-‘चलचित्र क्षेत्रमा काम गरेको यतिका बर्ष भइसक्दा पनि नयाँ चलचित्र रिलिज हुँदाको त्यो उत्सकुता, उत्साह र एक किसिमको डरवाला भावना कहिल्यै […]
भेन्टिलेटर नबन्दा भरतपुर अस्पतालमा बालकको मृत्यु
१२ असोज, चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ । अस्पतालका निमित्त मेसु डा. युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको जानकारी दिए । भेन्टिलेटर नहुँदा भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको छ […]
आकाश र आश्माको ‘ड्रिम गर्ल’लाई रिलिजकै सकस
चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सर्दा त्यसको असर बक्स अफिसमा देखिन्छ । नेपाली चलचित्रका केही स्टार कलाकारका चलचित्रको पनि रिलिज डेट सर्दा बक्स अफिसमा कमजोर व्यापार गरेका छन् । ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘ड्रिम गर्ल’को प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ । असोज १९ गतेलाई दोश्रो पटक प्रदर्शन मिति तोकिएको यो चलचित्र अब यो […]
नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक शुरू
१२ असोज, काठमाडौं । नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ संयन्त्रको बैठक राजधानीमा शुरु भएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक ही याङले नेतृत्व […]
यो हो दुनियाँकै महंगो स्याण्डिल, मूल्य २ अर्ब रुपैयाँ
महिलाले लगाउने स्याण्डिलको अधिकतम मूल्य कति पर्ला ? अनुमान लगाउनुस् त । अनुमान आ–आफ्ना होलान् तर यदि दुनियाँको सबैभन्दा महंगो स्याण्डिलको मूल्य थाहा पाउनुभयो भने तपाइँले जिब्रो टोक्नुहुनेछ । जिब्रो नटोकियोस् पनि किन ? आखिर खुट्टामा लगाउने एकजोर स्याण्डिलको मूल्य हजार, लाख, करोड रुपैयाँमा नभई अर्ब रुपैयाँ पर्दछ । हो युएइको दुबई सहरमा झण्डै २ […]
राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको सम्वोधनः सार्कदेखि शरणार्थीसम्म
१२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा रहेका शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् । नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूलाई दुई तिहाई समर्थन प्राप्त रहेको र […]
एसिडको जलन जीवनभर, अपराधीलाई हाइसन्चो
१२ असोज, काठमाडौं । मुलुकको कान्छो जिल्ला नवलपुर, कावासोती–९, की २७ वर्षीय बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन् । उनलाई सोमबार साँझ तरकारी किनेर घर फर्कदै गर्दा छुरा र एसिड प्रहार गरेको आरोपमा छिमेककै बसन्त शीर्पाली पक्राउ परेका छन् । बसन्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका श्रीमान् यमबहादुर परियारले अनलाइनखबरलाई जानकारी दिए । […]
‘जेष्ठ नागरिकका अनुभव राष्ट्रिय पूँजी’
१२ असोज, काठमाडौं । जेष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पूँजीका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा जेष्ठ नागरिकसम्बन्धी अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुको सीप, क्षमता र अनुभवलाई प्रयोग गरेर सरकारले सामाजिक विकामा उपयोग गर्नुपर्ने सुझाव दिएका […]









