१२ असोज, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि आईटीएफ सिनियर वल्र्ड र्याङ्िकङ टेनिस टुर्नामेन्ट हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । इन्टरनेसनल टेनिस फेडेरेसनको र नेपाल टेनिस संघको सहयोगमा हुने फोर्थ ग्रेड प्रतियोगितामा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्ष […]
Author: purnakhabar
सरकारले स्थानीय तहलाई तालिम दिने
१२ असोज, काठमाडौं । सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ । स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौल भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना […]
पोखरा प्रिमियर लिगमा १७९ खेलाडीको नाम दर्ता
३ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि १७९ जना खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै १७९ जना खेलाडीले प्रतियोगिताको लागि नामावली दर्ता गराएको जानकारी दिएको हो । जसमा क्याप्ड सिनियरमा ३० जना, क्याप्ड एज लेभलमा ५७ जना र अनक्याप्डमा ९२ जना खेलाडीले नाम […]
ओली र प्रचण्डले धोका दिएको भन्दै माधव नेपालले बोलाए स्थायी कमिटी
१२ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् । पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् । नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी […]
‘बकम्फुसे राजा’मा दयाको इन्ट्री, राउतले फिल्म गर्दा सिवाकोटीले नगर्ने
संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘बकम्फुसे राजा’ निर्माण अगाडिदेखि नै चर्चामा छ । कलाकारको फेरवदलका कारण यो चलचित्र चर्चामा रहेको हो । यो चलचित्रका कलाकारहरुको चर्चा हुनुको मुख्यकारण, दुई बर्षालाई गरिएको अफर हो । नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई नै सुवेदीले अफर गरेका थिए । तर, अब यो चलचित्रमा नायिका बर्षा […]
एनसेल ‘रिचार्ज एण्ड विन’ अफरः तेस्राे हप्ताका विजेताले पाए नगद एक लाख
१२ असाेज, काठमाडाैं । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत यही असोज ११ गते (बिहिवार) तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा सञ्चालनमा रहने अफर हो । तेस्रो हप्ताका विजेताहरु मंगलबार (असोज ९ गते) एपी वान टेलिभिजनमा प्रत्यक्ष […]
मनाङः उपाधि रक्षाको आशा छ, ढुक्क छैन
१० असोज, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन हो । तर, उसले यो उपाधि जितेको चार वर्ष भइसक्यो । ए डिभिजनको अर्को वर्ष भएको राष्ट्रिय लिगमा मनाङ तेस्रो हुन पुगेको थियो । थ्रीस्टारले उपाधि जित्दा आर्मी दोस्रो भएको थियो । यो बीचमा थुप्रै नकआउट प्रतियोगितामा पनि आर्मी र थ्रीस्टारले मनाङलाई फाइनलमा […]
नारायणगढ-बुटवल सडक बिस्तार चाइना स्ट्रेट कन्स्ट्रक्सनले गर्ने
१२ असोज, काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्ट्रेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाउने पक्कापक्की छ । सडक विभाथग अन्तरगतको एडीबी सडक निर्देशनालयले प्राविधिक रुपमा पास भएका कम्पनीको आथिर्क प्रस्ताव खोलिसकेको छ । अब यसमा सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले […]
प्रदेश राजधानीलाई लिएर कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध
१२ असोज, धनगढी । प्रदेश ७ को राजधानी गोदावरीलाई तोक्ने प्रस्तावको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् । विपक्षीको अवरोधपछि प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । कांग्रेस सांसद कर्ण मल्लले सत्तारुढ दलको निर्णयका आधारमा प्रदेश […]
यूट्यूव रिलिजले बिगार्यो नेपाली फिल्मको बजार ! निर्माताको चेत खुल्दै
केही दिन अगाडि नायिका आना शर्माले आफू अभिनित चलचित्र ‘ग्याङस्टार ब्लूज’ ले युटुबमा रिलिज भएको २ दिनमै १० लाख भ्यूज कमाएको र ट्रेन्डिङ नम्बर १ मा रहेको भन्दै खुशी व्यक्त गरिन् । हुन पनि हेमराज विसी निर्देशित यस चलचित्रले यूट्यूवमा राम्रै रेस्पोन्स पाइरहेको छ । तर, यूट्यूवको भ्यूजबाट फिल्मका निर्माताले भने आत्मसन्तुष्टी बाहेक केही पाउन […]









