१२ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश सरकारले लगाएको करले स्थानीय तह समस्यामा परेको बताएका छन् । तत्कालिन जिल्ला विकास समितिले उठाउँदै आएको गिट्टी बालुवा कर प्रदेश सरकारको लागि उपमहानगरपालिकाले उठाउँदा धेरै जनगुनासो आएको भन्दै प्रदेश सरकारले विचार गर्नुपर्ने बताएका हुन् । ‘बिना कारण जनप्रतिनीधिलाई तनाव भयो’ उनले भने उपमहानगरको बिल र […]
Author: purnakhabar
सशस्त्रका महानिरीक्षक खनालले पुर्ख्याैली घरलाई धर्मशाला बनाउने
१२ असोज, गुल्मी । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्लामा रहको आफ्नो घरलाई धर्मशाला बनाउने भएका छन् । कार्यक्रमको सिलसिलामा गृह जिल्ला गुल्मीमा आएका खनाललाई शुक्रबार उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको कार्यक्रममा जिल्लाको रुरु स्थित रिडीमा रहेको आफनो पुर्ख्याैली घरलाई धर्मशाला बनाउने बताएका हुन् । उनले आफ्ना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण […]
११५ बर्षकी धनकुमारी निधन
१२ असोज, पोखरा । सम्भवत नेपालकै जेष्ठ नागरिक धनकुमारी गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ३१ पचभैया निवासी १ सय १५ बर्षीया गुरुङको शुक्रबार विहान निधन भएको हो । १९६० साल भदौ ७ गते जन्मेकी उनी हाल १ सय १५ वर्ष पुगेको दाबी गरिएको छ ।। उनले जिल्ला प्रशासन कार्यालय कास्कीबाट ३९ नम्बरको नागरिकता […]
बीस विद्यार्थीको भविष्य अन्योलमा
इलाम । क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो । आफूसँग दक्षजनशक्ति र भौतिक संरचनासमेत भएको भन्दै क्याम्पसले विद्यार्थी कोटा बढाएको थियो । तर, क्याम्पसले सम्बन्धन लिएको […]
चितवनसम्मै पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक
१२ असोज, काठमाडौं । नेपालको चितवनसम्मै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माण गर्न भारत सकारात्मक देखिएको छ । बुधबारबाट सुरु भएको नेपाल भारत पेट्रोलियम संयुक्त कार्य समूहको बैठकमा नेपालले चितवनसम्मै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माणका लागि प्रस्ताव गरेको थियो । सोही बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निमन्त्रणमा भारतका पेट्रोलियम तथा […]
रियल मड्रिड र बार्सिलोनामा चोटले समस्या
१२ असोज, काठमाडौं । ला लिगामा गएको बुधबार लेगानेससँग हारेको बार्सिलोना र सेभियासँग हारेको रियल मड्रिडलाई आउने खेलमा पनि चिन्ता थपिएको छ । घाइते भएका कारण बार्सिलोनामा स्यामुअल उमटिटी र मड्रिडमा मार्सेलो हुने छैनन् । बार्सिलोनाले नेपाली समयअनुसार शनिबार राति ८ बजे एथ्लेटिको बिलबाओसँग खेल्दैछ भने मड्रिडले एथ्लेटिको मड्रिडसँग शनिबार राति साढे १२ बजे खेल्दैछ […]
श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दा कति फाइदा ?
श्रीमानले जागिर खाने वा बाहिरको काम गर्ने र श्रीमतीले घरको काम गर्ने सिद्दान्त अब पुरानो भइसकेको छ । श्रीमान-श्रीमती दुवैले बाहिर काम नगरे घर चलाउनै मुश्किल पर्छ । फेरि, अहिलेका महिलाहरु पढेलेखेका र दक्ष भएकाले विभिन्न कार्यालयमा राम्रो जागिर खाइरहेका छन् । कतिपय त श्रीमान र श्रीमती एउटै कार्यालयमा काम गरिरहेको पनि पाइन्छ । यस्तो […]
निर्माण व्यवसायीलाई अलग राखेर समृद्धि आउँदैन : अध्यक्ष सिंह
१२ असोज, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको समृद्धिको सपना पूरा हुन निर्माण व्यवसायीमैत्री वातावरण आवश्यक भएको बताएका छन् । सरकारले निर्माण व्यवसायी मैत्री वातावरण बनाए सरकारको हरेक कदममा महासंघ काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको बताए । निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै अध्यक्ष […]
१ सय ५० किलो मरिचसहित १३ लाखको समान बरामद
१२ असोज, वीरगञ्ज । दशैं तिहार, छठ लगायतका चाडवाड नजिकिएसँगै तस्करहरु सक्रिय हुन थालेका छन् । चाडवाडलाई लक्षित गरेर भन्सार छलेर सीमा क्षेत्रमा समान भित्र्याउने क्रम बढेको छ । यी चाडबाडमा लत्ता कपडाको बिक्रि अत्याधिक हुने गरेको छ । रातको समयमा विभिन्न चोरबाटोबाट लत्ता कपडा लगायतका समान सीमा क्षेत्रमा ल्याएर थुपार्ने अनि दिनमा बजारमा पठाउने […]
मनाङ, थ्रीस्टार, पुलिस र आर्मीको आँखा उपाधिमा
१२ असोज, काठमाडौं । चार क्लबले मात्र शहीद स्मारक ए डिभिजन लिगको उपाधिमा दाबी प्रस्तुत गरेका छन् । बाँकी १० टिमले भने प्रतियोगिता सुरु हुनु अगाडि नै उपाधिको लक्ष्यबाट आफूलाई टाढा राखेका छन् । ए डिभिजन लिग भोलि सुरु हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उद्घाटन समारोहपछि त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा […]









