१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा अस्थायी प्रहरी बिटको उद्घाटन गरेका छन् । गोकर्णेश्वर नगरपालिका र माकलबारी टोल सुधार समितिको सहकार्य तथा स्थानीय संघसंस्था र जनताको सहभागितामा ८ लाख ७४ हजार ३ सय ७० रुपैयाँको लागतमा निर्माण गरिएको अस्थायी प्रहरी बिटको गृहमन्त्रीले उद्घाटन गरेका हुन् । बिटको उद्घाटन […]
Author: purnakhabar
काठमाडौंका दुई वटा खाद्य स्टाेरमा शीलबन्दी, गुणस्तहीन र ठगीको आरोप
१२ असोज, काठमाडौं । रहरको दालमा कालोबजारी गर्न लागेको अाशंकामा काठमाडौंको कुलेश्वरको एक स्टोरमा शील गरिएको छ । विवरण नखुलेको रहरको दाल सिबी ब्राण्डको बोरामा धमाधम प्याकिङ गरिरहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले शील गरेकाे हो । दाल कहाँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले अनलाइनखबरलाई जानकारी […]
रामचन्द्र पौडेलले गरे गमलामै बृक्षारोपण
१२ असोज, वीरगञ्ज । प्रदेश २ लाई हरित प्रदेश बनाउने प्रदेश सरकारको योजनाअनुसार शुक्रबार एकै दिनमा ५० हजार विरुवा वृक्षारोपण गरिएको छ । यो अभियानमा प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदका साथै सर्वसाधारण पनि सहभागी भए । प्रदेश सरकारको अभियानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिएका छन् । तर, उनले वृक्षारोपणका लागि कुनै कष्ट गरेनन् […]
नेकपाकै सांसदको गुनासो : वामपन्थी सरकारले पनि भूमिहीनलाई देखेन
१२ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हरिबोल गजुरेलले वामपन्थी नेतृत्वको सरकारले समेत सुकुम्कबासी र भूमिहीनलाई नहेरेको गुनासो गरेका छन् । शुक्रबार कृषि समितिमा सांसद गजुरेलले ठूलो वलिदान र त्यागले आएको गणतन्त्रमा समेत सामन्तकै हालीमुहाली भएको बताएका हुन् । ‘गणतन्त्रमा पनि सामन्त र पुँजीपतिको मात्रै सेवा गर्ने हो कि परिवर्तनका लागि […]
सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि
काठमाडौं । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । भलिबल सङ्घले पत्रकार सम्मेलन गरी असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेल चितवन टाइगर्स र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित […]
पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनरमा ओयो
१२ असोज, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा ओयो जोडिएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी ओयोसँग एक्सक्लुसिभ हस्पिटालिटी पार्टनरको रुपमा एक बर्षका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ओयोका कन्ट्री प्रमुख निसिद हलानीले हस्ताक्षर गरे । सर्वाधिक पुरस्कार राशीको […]
काठमाडौंमा ‘अल्फा बिटा नर्थ अमेरिकन एजुकेशन फेयर’ हुँदै
१२ असोज, काठमाडौं । अल्फा बिटाले आउँदो आइतबार ‘अल्फा बिटा नर्थ अमेरिकन एजुकेशन फेयर’ गर्ने भएको छ । उक्त मेलामा अमेरीका, क्यानडा तथा ग्रेनडाका १६ वटा विभिन्न कलेज तथा विश्वविद्यालयहरुले सहभागिता जनाउने अल्फ बिटाले जानकारी दिएको छ । शैक्षिक मेला काठमाडौंकाे बुद्धनगरस्थित अल्फा बिटा कमप्लेक्सको चौथो तल्लामा आयोजना गरिने जनाइएको छ । मेलामा विद्यार्थी तथा […]
सन्दिप बने एनसेल ‘स्टार हम्बल हिरो’
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने एनसेलको ‘स्टार हम्बल हिरो’ मा दुई बर्षका लागि आबद्ध भएका छन् । आफ्नो समुदाय र देशलाई गौरम्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्याउने उद्देश्यले एनसेलले ‘स्टार हम्बल हिरो’ कार्यक्रम तयार पारेको हो । यही कार्यक्रममा अन्तर्गत एनसेलसँग युवा क्रिकेटर सन्दीप जोडिएका हुन् । एनसेलले आफ्नो स्टार […]
कतार एयरवेजले पायाे एपेक्स्-२०१९ प्यासेन्जर च्वाइस अर्वाड
१२ असाेज, काठमाडौं । कतार एयरवेज एयरलाइन प्यासेन्जर एक्सपेरियन्स एसोसिएशन (एपेक्स्) २०१९ प्यासेन्जर च्वाइस अर्वाड्स (पिसिए) को दुईवटा अर्वाडबाट सम्मानित भएको छ । एयरलाइनले संसारका लगभग ५०० भन्दा बढी एयरलाइन्सका यात्रुहरुको प्रतिक्रियाका आधारमा ‘सर्वोत्कृष्ट खाना एवं पेय पदार्थ’ तथा ‘सर्वोत्कृष्ट क्याबिन सेवा’ उपाधि हात पार्न सफल भएकाे हाे । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर […]
संस्थानहरुले गराउँदैनन् लेखा परीक्षण, विकासे मन्त्रालयका बेरुजु धेरै
१२ असोज, काठमाडौं । सरकारी खर्च फर्छ्यौट नगर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका विकासे मन्त्रालयहरु अगाडि देखिएको छ । शुक्रबार संसदको सार्वजनिक लेखा समितिमा महालेखा परीक्षकको कार्यालयले पेस गरेको प्रतिवेदनमा विकासे मन्त्रालयहरु नै वेरुजुमा अगाडि देखिएका हुन् । आर्थिक वर्ष २०७३/०७४ मासबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २२.४३ प्रतिशत वेरुजु रहेको छ । यसैगरी, […]









