१२ असोज, काठमाडौं । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् । नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक रुपमा सफल भयो । कामदारको हकहित र सुरक्षाका विषयमा […]
Author: purnakhabar
कसैलाई थाहै नदिई अनसन बस्ने डा. केसीको चेतावनी
१२ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् । संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीलाई चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने भन्दै केसीसँग भएको सहमतिमा फरक मत […]
उपमहानगरले साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सो अवसरमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौँडा अस्पतालमा निःशुल्क रुपमा मिर्गौला डायलासिस गर्नका लागि काम शुरु गर्न लागिएको बताउँदै मिर्गौला डायलासिसका लागि […]
वाइडबडी खरिदको प्रक्रिया र मूल्यमा महालेखाले प्रश्न उठायो
१२ असोज, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ । संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् । शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम […]
प्रदेश ७ को नाम र राजधानी दुई तिहाईले पारित
१२ असोज, धनगढी । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको […]
चितवनसम्म पेट्रोलियम पाइपलाइन ल्याउन भारत सकारात्मक
१२ असोज, काठमाडौं । नेपालको चितवनसम्मै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माण गर्न भारत सकारात्मक देखिएको छ । बुधबारबाट सुरु भएको नेपाल भारत पेट्रोलियम संयुक्त कार्य समूहको बैठकमा नेपालले चितवनसम्मै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माणका लागि प्रस्ताव गरेको थियो । सोही बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निमन्त्रणमा भारतका पेट्रोलियम तथा […]
लिगको उपाधिमा चारवटा क्लबको आँखा, कसले मार्ला बाजी ?
१२ असोज, काठमाडौं । चार क्लबले मात्र शहीद स्मारक ए डिभिजन लिगको उपाधिमा दाबी प्रस्तुत गरेका छन् । बाँकी १० टिमले भने प्रतियोगिता सुरु हुनु अगाडि नै उपाधिको लक्ष्यबाट आफूलाई टाढा राखेका छन् । ए डिभिजन लिग भोलि सुरु हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उद्घाटन समारोहपछि त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा […]
नेपाल र चीन ऊर्जा संयन्त्र बैठक : बृहत कार्ययोजनासहित अघि बढ्ने सहमति
१२ असोज, काठमाडाैं । नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् । दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेखि काठमाडाैंमा शुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका […]
सानिमा बैंकद्धारा भिसा कार्ड अनलाइन पेमेन्टको शुरुवात
१२ असोज, काठमाडौं । सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्ट सेवाको सुरुवात गरेको छ । यो सेवाबाट ग्राहकले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाका लागि सानिमा बैंकका ग्राहकले बैंकको आधिकारीक वेबसाइटमा गएर भिसा कार्डका आवश्यक विवरण भरेर सुचारु गराउन […]
ओपो एफनाइन स्टारी पर्पल अक्टोबर पहिलो साता सार्वजनिक गरिने
१२ असाेज, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो । सार्वजनिकको तयारीमा रहेको फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत […]









