Journalist from Itahari
Uncategorized

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

१५ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र पाटन प्याथ ल्याब प्रालिले सहकार्य गरेका छन् । बैंक र ल्याबबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परिक्षण तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा पाटन प्याथ ल्याबका अध्यक्ष रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख […]

Uncategorized

चिकित्सातर्फको नोबल पुरस्कार अमेरिकी र जापानी चिकित्सकलाई

१५ असोज, काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबल पुरस्कार क्यान्सर उपचारमा सक्रिय दुई चिकित्सकले संयुक्त रुपमा पाएका छन् । सन् २०१८ को चिकित्सातर्फको नोबल पुरस्कार जेम्स पी एलिसन र तासुकु होञ्जोलाई दिइएको हो । उनीहरुले क्यान्सर थेरापीमा पत्ता लगाएको नयाँ उपचार पद्धतिका लागि नोबल पुरस्कार दिइएको हो ।  एलिसन अमेरिकाको युनिभर्सिटी अफ टेक्सस एमडी एन्डरसन […]

Uncategorized

बालिका सुरक्षाको माग गर्दै अधिकारकर्मीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

१५ असोज, वीरगञ्ज । देशभर बालिका र महिलामाथि बलात्कार, बलात्कार पछि हत्या र एसीड आक्रमणका घटना बढेपछि अधिकारकर्मीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् । पर्सा जिल्लालगायत विभिन्न जिल्लाबाट क्रियाशील महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । महिला अधिकार मञ्चमा आवद्ध अधिकारकर्मीहरु जिल्लामार्फत प्रधानमन्त्रीलाई ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । पर्सामा प्रमुख […]

Uncategorized

विवाहित महिलाका यी ५ स्वभाव, जसले अविवाहित पुरुषलाई आकर्षित गर्छ

हिजोआज हामीले धेरै यस्ता अविवाहित युवाहरु भेट्न सक्छौं जसले विवाहित महिलालाई मन पराउँछन् । यस विषयमा धेरै युवाहरु खुलेर कुरा गर्न चाँहदैनन् तर, भित्रभित्रै उनीहरुले विवाहित महिलालाई मनपराएका हुन्छन् । आफूभन्दा धेरै उमेरका महिलालाई भर्खरका युवाहरुले मन पराउँछन् भन्ने कुरा सुन्दा अलि अचम्मको र अमिल्दो लाग्न सक्छ तर, यो सत्य हो । हालसालै गरिएको एक […]

Uncategorized

यु १९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

१५ असोज, काठमाडौं । १९ वर्षमुनिको एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपाल सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो । समूह ए मा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहे पनि भारत र अफगानिस्तानले दुई दुई खेल जितेपछि […]

Uncategorized

सात दिनमै शरीरबाट चिनीको मात्रा घटाउने स्वस्थ ‘डाइट प्लान’

हामीले खाने विभिन्न खालका गुलिया खानेकुराहरुमा चिनीको मात्रा अत्यधिक रहेको हुन्छ । हुन त चिनीले सुगरले हाम्रो आहारमा क्यालोरी बढाउने बाहेक अरु कुनै पोषण दिँदैन । चिनीको अत्यधिक सेवनले मोटोपना समस्या मात्रै निम्त्याउँदै यसबाट अरु पनि कैयौं स्वास्थ्य समस्याहरु हुन्छन् देखापर्छन् । जस्तै डायबिटिज र उच्च रक्तचाप । यसैले आफ्नो नियमित आहारमा चिनीलाई समावेश नगरेर […]

Uncategorized

नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

१५ असोज, मोरङ । १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ […]

Uncategorized

शिक्षामन्त्रीमाथि डा. केसीको आरोप : आर्थिक लाभ लिन सम्झौता तोड्न खोजे

१५ असोज, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरल र डा. गोविन्द केसी आरोप प्रत्यरोपमा उत्रिएका छन् । संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा. केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा गरे । जवाफमा मन्त्रीले डा. केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए । […]

Uncategorized

सेयर बजारमा १८ अंकको गिरावट, कारोबार रकम करिब ५४ करोड

१५ असोज, काठमाडौं । सेयर बजार १८ दशमलव ०४ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार १८ दशमलव ०४ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ३८ अंकमा आइपुगेको छ । यसअघि आइतबारको कारोबारमा पनि १० दशमलव ४७ अंकले गिरावट आएको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत कमी आएको […]

Uncategorized

वीरगञ्ज भन्सारले लक्ष्य भेट्टायो, सुस्तायो सिर्सिया भन्सार

१५ असोज, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भदौ महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । भने सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । भदौं महिनाका लागि वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट १३ अर्व ७२ करोड ८४ लाख ६७ हजार लक्ष्य पाएको थियो । कार्यालयले १४ अर्व २ […]