१५ असोज, पोखरा । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई मुस्ताङको जोमसोम कारागारमा सारिएको छ । नख्खु जेलबाट बस्नेतलाई सोमबार मुस्ताङ लगिँदैछ । बस्नेतलाई जहाजबाट सोमबार बिहान पोखरा ल्याइएको थियो । पोखरादेखि कास्की प्रहरी, कारागारका प्रतिनिधिसहित मुस्ताङ लगिँदैछ । पोखरा-बेनी-कोरला सडक हुँदै उनलाई मुस्ताङ पुर्याइने छ । सोमबार उनलाई म्याग्दी बेनीमै राख्ने […]
Author: purnakhabar
‘भत्केको घर, बाजेको भत्ताको भर’
-राधिका भुसाल ‘वृद्धभत्ताको भरमा चुहिने खरको छानो र विपनाको सपना’ प्यूठान । भत्किनै आँटेको घर । चुहिने खरको छानो । खाने खर्च नै नभएको भान्सा । सुत्नलाई चिसो भुईं । जहाँ बिहान–साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दिक्षा, आफ्ना इच्छा बालअधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्ने बताउँछिन् उनी । ‘एक्लै छु […]
कांग्रेस नेताको दाबी : निर्मलाको हत्यारा बम दिदीबहिनी मात्र थाहा छ
१५ असोज, डोटी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् । पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले भने बम दिदीबहिनीबाट सबै खुल्ने दाबी गरेका हुन् । डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत […]
मदिरा सेवनबाट वर्षमा ३० लाखको मृत्यु, अधिकांश पुरुष
१५ असोज, काठमाडौं । अत्यधिक मदिरा सेवनको कारण एक वर्षमा विश्वभरमा ३० लाख भन्दा धेरै मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालसालै जारी गरेको वाषिर्क प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६ मा मात्रै मदिरा सेवनको कारण ३० लाख भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये तीन चौंथाई पुरुष रहेका […]
सरकारी कागजात किर्ते गरेको आरोपमा एकजना पक्राउ
१५ असोज, सप्तरी । बिभिन्न सरकारी कार्यालयको नक्कली स्टाम्प छाप घरमै राखेर नक्कली प्रमाणपत्र बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-११ गोरपार सल्लम शेख पक्राउ परेका हुन् । यसअघि गत फागुनमा एक जनाको जग्गाबारे नक्कली कागजात तयार गरेपछि पक्राउ परेका सल्लम तत्कालै छुटेका थिए । यद्यपि, अहिले पक्राउ गरेपछि प्रहरीले उनी फरार रहेको […]
प्रदेश १ को नाम र राजधानीमा नेकपाभित्र जुट्ला सहमति ?
१६ असोज, विराटनगर । प्रदेश १ को नाम र स्थायी राजधानीको टुंगग्याउने गरी नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठक विराटनगरमा शुरु भएको छ । मुख्यमन्त्री शेरधन राईले आहृवान गरेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकले नाम र स्थायी राजधानीको निर्णय गर्ने नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनले नामको बिषयमा तत्काल सहमति […]
ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक
१५ असोज, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमाजानकारी दिए देखि नै बजारमा यसको तिब्र मागहुँदै आइरहेको कम्पनी बताउँछ । ‘हाम्रा उत्पादन र सेवाका लागि उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका लागि हामी समस्त उपभोक्तालाई धन्यवाद नदिइ […]
बंगवन्धु गोल्डकप : उपाधि रक्षा गर्न सजिलो छैन नेपाललाई
१५ असोज, काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनलमा ‘घाइते’ बनेको नेपाल १५ दिनको अन्तरालमा अर्को मिसनका लागि बंगलादेश पुगेको छ । यसपाली दाउमा छ बंगबन्धु गोल्ड कप । डिफेन्डिङ च्याम्पियन भएको नाताले यो प्रतियोगिता नेपालका लागि प्रतिष्ठाको विषय हुने नै भयो । तर, उपाधि जोगाउन नेपाललाई सजिलो छैन । यो पटक बंगबन्धु गोल्डकपमा सहभागी आयोजक बंगलादेश […]
गण्डकी प्रदेश : उत्कृष्ट लोगो छानियो, विनितले जिते २५ हजार
१५ असोज, पोखरा । गण्डकी प्रदेशको प्रतीक चिहृन (लोगो) प्रतिस्पर्धाबाट छानिएको छ । १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका विनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका छानिएको हो । सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसलाई प्रदेशको कार्यव्यवस्था समितिको बैठकको परामर्शमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् । बिनित गण्डकी प्रदेश सभा सचिवालयकै […]
‘मेडिकल शिक्षामा गरेको लगानी राज्यलाई सुम्पिदिनुस्’
१५ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खजराज अधिकारीले चिकित्सा शिक्षा क्षेत्रमा गरेको लगानी सरकारलाई हस्तान्तरण गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले सोमबार चिकित्सा शिक्षा विधेयकबारे निजी क्षेत्रसँग छलफल गरेको थियो । वैठकमा अधिकारीले चिकित्सा शिक्षामा राज्यले नै लगानी गर्ने बताए । ‘अब […]









